कार्तिक २८, ताप्लेजुङ । ताप्लेजुङका मानवअधिकारकर्मी, राजनीतिक दल तथा पत्रकारहरुले सरकार नागरिकको मौलिक हकप्रति झनै अनुदार बनेको टिप्पणी गरेका छन । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय समितिको आयोजना र ताप्लेजुङ शाखाको संयोजनमा मंगलबार ताप्लेजुङमा अायोजित कार्यक्रममा उनीहरुले संविधानमा भएका अधिकारलाई समेत कानुन मार्फत राज्यले घुमाउरो पाराले रोक्ने तथा दबाउने प्रयास गरिरहेको भन्दै आपत्ति प्रकट गरे । नेपाल […]
Banner News
हाम्रो फोटो सार्वजनिक भएर बेनी-तातोपानीको प्रचारै भयो: दाहाल
कार्तिक २८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले म्याग्दीको तातोपानीमा डुबुल्की मारेको फोटो आएपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन विकासलाई सहयोग पुगेको बताएका छन्। पत्नी सीतालाई ‘वाटर थेरापी’ गर्न भन्दै गृहमन्त्री रामबहादुर थापासहित तीन दिन अघि उनी सेनाको हेलिकप्टरमा सुरक्षा दलबल सहित म्याग्दीको तातोपानी पुगेका थिए। दाहालले उद्योग वाणिज्य […]
गलेश्वर मन्दिरमा धर्मबिरोधि प्रचण्ड-बादलको पुजा अर्चना पतनको दृश्य :खगेन्द्र संग्रौला
कार्तिक २८, काठमाडौं । पत्नी सीतालाई उपचार गराउने नाममा म्याग्दी पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको पुजा अर्चना गरेपछि, सामाजिक संजालमा चर्काे विराेध भएकाे छ । राजनीतिक विष्लेषक एवं वामपन्थी साहित्यकार खगेन्द्र संग्रौलाले धर्मबिरोधि पुष्पकमल दाहाल र रामबहादुर थापाको पुजा अर्चना पतनको दृश्य भएको बताएका […]
सल्यानका यातायात ब्यबसायी समितिको दादागिरीले यात्रुहरु बिचल्लीमा, ट्राफिक प्रहरी मुख दर्शक
कार्तिक २८, सल्यान । दाङबाट सल्यान हुँदै रुकुम, जाजरकोट र पश्चिम रोल्पाका लागि चल्ने रोडमा यातायात व्यबसायी समितिको दादागिरीले यात्रुहरु सास्ती भोग्दै आएका छन् । उक्त रोडमा यातायता व्यवसायीहरु मिलेर एकाअधिकार जमाउदा सल्यान रोड भएर आवतजावत गर्ने यात्रुहरुले गाडी नपाउदा मारमा परेका हुन् । राप्ती सार्बजनिक यातायात ब्यवसायी समिति, सल्यान रुकुम यातायात ब्यवसायी समिति, शारदा यातायात प्रा.लि, सिस्ने हिमाल यातायात ब्यवसायि समिती, […]
सिद्दार्थ माविका भुपु विद्यार्थीहरुले टुहुरा तथा अपांग बालबालिकालाई दिए न्यानोपन!
कार्तिक २७, राेल्पा । सुकिदह उर्फ गंगादेव गाउँपालिका रोल्पामा रहेको सिद्दार्थ मा.वि. घोप्टेओढारकाे ३१ अाैँ बार्षिक उत्सवकाे उपलक्ष्यमा सोमबार अपाङ्ग तथा असाय बालबालिकाहरुलार्इ न्यानाे कपडा वितरण गरिएको छ । सोहि बिद्यालयमा अध्यन गरेका भुपु विद्यार्थीहरुले देउसी भैलाे खेलेर जम्मा गरेको रकमबाट हाल अध्यनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो । तिहारको समयमा घरफर्किएका २६ जना भुपु विद्यार्थीहरुले देउसी भैली खेलेर ३० […]
नेकपाको मंसिर ८ को कार्यक्रम बिफल पार्न प्रहरीद्वारा प्रचार सामाग्री कब्जा, दुई जना गिरफ्तार
कार्तिक २६, काठमाडौँ । नेकपाको मंसिर ८ गते शान्तिपूर्णरुपमा हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्रीलाई ठाउ-ठाउँमा प्रहरीले जफत गरेको छ । ढिलो गरी प्राप्त समाचारअनुसार कात्तिक १७ गते सप्तरीको कडरवामा सशस्त्र प्रहरी सिविर अन्तरगत कदमहापोष्टले नेकपाको मंसिर ८ गते हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्री लुटपाट गरेको रातो खबरमा समाचार छ । सशस्त्र प्रहरीले ‘प्रतिबन्धित […]
घरभित्रै….!
कमला भट्टराई भाइ भाइको लडाइँ चलेको छ घरभित्रै आफन्तले आफन्तलाई छलेको छ घरभित्रै शिर झुकाइ पिडा लुकाइ हास्नुपर्छ घरभित्रै अन्धबिस्वास कुसंस्कारलाई मान्नुपर्छ घरभित्रै आफ्नाले आफ्नालाई नै दबाउछन घरभित्रै केही गरौ भन्ने चाहा हराउदै छ घरभित्रै बोल्नलाई छुट छैन दबाउछन घरभित्रै चलमलाउन खोज्दाखेरी ढलाउछन घरभित्रै काम गर्ने कामदारहरु भोकै हुन्छन घरभित्रै परिवार र नानीहरु […]
हुम्लामा पहिलो पटक सरकारी गाडी
रेशमराज रोकाया/कार्तिक २४, हुम्ला । हुम्लामा पहिलो पटक सरकारी गाडी पुगेको छ । चिनको सडकमा नेपाली गाडीलाई गुड््ने अनुमति नहुँदा रसुवा नाकाबाट कन्टेनरमा सरकारी गाडी राखेर चिनको ताक्लाकोट बजार सम्म ढुवानी गरेर गाडि भित्र््याईएको हो । चिनको सडक पार गर्नको लागि २ लाख ५० हजार ढुवानी भाडा तिरेर सरकारी गाडी हुम्ला ल्याइएको हिल्सा सिमकोट सडक […]
विप्लव निकट पत्रकारहरुले पुर्बी नेपालमा मानवअधिकार बिषयमा बहस चलाउने
कार्तिक २५, काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारी पत्रकार क्रान्तिकारी पत्रकार संगठन नेपालले देशैभरि अभियान मार्फत मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिषयक बहस चलाएको छ । पश्चिम नेपालबाट सुरु गरेको अभियान अब भने पुर्बी नेपालमा पुग्ने भएको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा रहेको अभियान टोलि पुर्वका एक दर्जन जिल्लामा मानवअधिकार, प्रेस तथा […]
जिल्ला स्तरिय फुटबल सम्पन्न
रेशमराज रोकाया/कार्तिक, २१, हुम्ला । जिल्लामा फुटबल खेलको प्रवद्र्धन गर्नको लागि जिल्ला स्तरियय फुटबल खेल सम्पन्न भएको छ । शिवमन्दिर युवा क्लवको आयोजनामा भएको फुटबल प्रतियोगितामा सिम ब्वाईज क्लव र योङ्ग स्टर क्लवको विचमा फाईनल खेल भएको थियो । फाईनल खेल सिमकोटको जिल्ला खेलकुद विकास समितिको ग्राउण्डमा सम्पन्न भएको हो । फाईनल खेलको लागि पहिलो हाफमा सिमब्वाईज क्लवले […]









