Banner News

दाङका महिला सहकारीबाट यसरी बन्दैछन सक्षम

मङ्सिर १, घोराही । कुनै समय सहकारीमा आबद्ध भएर दैनिक रु २० बचत शुरु गरेका महिलासँग अहिले करीब रु दुई करोडको पूँजी छ भन्दा पत्याउन मुश्किल पर्ला तर घोराही–१८ गिठेपानीमा रहेको एकता महिला विकास बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था अहिले आर्थिकरूपमा सम्पन्न भइसकेको छ । सहकारीले ठूलो मात्रामा आर्थिक कारोबार गरिरहेको छ । विसं […]

Banner News

नेकपा एकता प्रक्रियाः ओली र प्रचण्डको आ-आफ्नै ताल, कार्यकर्ताको बेहाल

मंसिर १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका […]

Banner News

दाङमा फेरी अर्का युवक मृत अवस्थामा भेटिए

कात्तिक ३०, दाङ । दाङमा फेरी अर्का युवक मृत अवस्थामा भेटिएका छन् । प्युठान जिल्ला नौबहिनी गाउँपालिका वडा नम्वर ९ घर भई हाल तुलसीपुर ६ दक्षिणराजापुरमा बस्दै आएका अन्दाजी ३७ बर्षिय गोविन्द वुढा शुक्रवार विहान तुलसीपुरमा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ढुण्डीराज भुसालको घरमा विगत दुई महिना देखी डेरा […]

Banner News

रोल्पा नगरपालिकाले युवाहरुलाई स्वरोजगार तालिम दिने

कात्तिक ३०, रोल्पा । रोल्पा नगरपालिकाको कार्यालय रोल्पाले नगरक्षेत्रका बेरोजगार युवाहरुलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रम सन्चालन गर्ने भएको छ । बिहिबार नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाले ४५ लाखको बजेट युवा स्वरोजगार कार्यक्रमका लागि बिनियोजित गरेको छ । नगर प्रमुख पूर्ण केसीले भन्नुभयो नगरक्षेत्रका बेरोजगार युवाहरुका […]

Banner News

अभिनेता नाजिर हुसेनलाई आफ्नै गाउँमा सम्मान

कात्तिक ३०, बारा । अभिनेता नाजिर हुसेन आफ्नै गाउँमा सम्मानित हुने भएका छन्। बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा शुक्रबारदेखि शुरु भएको कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव २०७५) मा अभिनेता हुसेनलाई सम्मान गर्न लागिएको हो। उपमहानगरको वडा नम्बर १४ निवासी हुसेनलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ। हुसेनलाई उद्घाटन कार्यक्रममै सम्मान गर्ने तयारी भइरहेको आयोजक […]

Banner News

दाङमा हावाबाट बिजुली निकालिने

कात्तिक ३०, लमही । दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ । दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए । “कुन ठाउँमा कति हावा लाग्छ भनेर […]

Banner News

नेकपाले मङ्सिर ८ मा किन गर्दैछ जनसभा ?

अब आउने मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठनको अवसर पारेर काठमाडौँमा केन्द्रीय स्तरको जनसभा गरेर आफ्ना पार्टीका धारणा सार्वजनिक गर्ने भएको छ । नेकपाले गर्न लागेको जनप्रदर्शन र सभालाई लिएर विभिन्न क्रिया–प्रतिक्रियाहरू आइरहेका छन् । मङ्सिर ८ गते नै किन नेपाल कम्युनिस्ट पार्टीले जनप्रदर्शनसहितको जनसभा गर्दैछ भन्नेबारेमा पनि विभिन्न कोणबाट धारणाहरू बाहिर आइरहेका […]

Banner News

अभिव्यक्ति स्वतन्त्रता हनन् नगर्न सरोकारवालाकाे आग्रह

कात्तिक २९, विराटनगर । लोकतान्त्रिक राज्यमा मौलिक अधिकार प्राप्त संविधान निर्माण भएर कार्यान्यवनमा आइसकेकोले राजनीतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले विराटनगरमा बिहीबार आयोजना गरेको मानवअधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयमा अन्तरक्रिया कार्यक्रममा संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति […]

Banner News

प्रधानमन्त्री ओलीले बनाए ‘साली’लाई राजदूत

सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरे । जसमध्ये एक थियो, इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गर्ने । पूर्वमन्त्री र राप्रपाका नेता समेत रहेका थापालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले […]

Banner News

आफन्तलाई दुवईमै बोलाएर दसैं मनाउँदा ‘२० करोड’ बढी खर्च गर्ने नेपाली को हुन् ?

कात्तिक २९, युएई । खाडीमा कमाई गर्ने एक परदेशीले ‘आफन्तलाई दुवईमै बोलाएर दसैं मनाउँदा नेपालीले गरे २० करोड बढी खर्च’ भन्ने बिषयले पक्कै चर्चा पाउने छ । पत्रकार उमाकान्त पाण्डेले उज्यालो अनलाइनमा लेखेको खबर अनुसार नवलपरासीका रमेश पाण्डेले २० करोड भन्दा धेरै खर्च गरेर युएईमा दशैँ मनाएका छन । यसरि २० करोड भन्दा धेरै खर्च गरेर […]