सम्मानिय गृहमन्त्री ज्यु नमस्ते अभिवादन यतिबेला तपाईंको चर्चा र परिचर्चा चलिरहेको सत्य हो । तपाईंहरुले क्रान्तिको झन्डा उठाउने बेला लाखौं मजदुर र सर्बहारा बर्गले न्याय मुक्ति र अधिकारको लडाइमा साथ दिएको पनि सत्य नै हो । यो संसदीय वयवस्था विरुद्ध अनेक दस्तावेज तयार पार्ने नेतृत्व मध्यमा तपाईं पनि एक हो । आज तपाईंको चर्चा दुई […]
Banner News
विप्लब नेतृत्वको कम्युनिष्ट पार्टीद्धारा नेपाल बन्दको घोषणा,यस्तो छ विज्ञप्ति
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले गरेको राष्ट्रघातले नेपाली जनताको स्वाभिमानमा चोट परेको भन्दै आईतवार (बैशाख ३० गते ) नेपाल बन्द गरेको जनाएको छ । महासचिव विप्लवद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ -‘केपीको लम्पसारवादी सरकार र भारतिय साम्राराज्यवादी सरकारबीच भएको […]
के तपाई ३० पुग्नुभयो ?
उमेरबढेसँगै हाम्रो शरीरको पाचन प्रक्रिया पनि कमजोर हुँदै जान्छन् । खास गरेर ३० वर्ष पुगेपछि खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । खानामा क्याल्सियम अत्यन्त जरुरी हुनेहुँदा कस्ता खानेकुरा खाने त ? आउनुहोस् जानौँ : सोयाबिन- हप्तामा एकपटक सोयाबिनको तरकारी खाने गर्नुहोस्, यसले शरीरमा प्रर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । अंकुरित दाना- भोक लागेको बेला एक कचौरा अंकुरित दाना […]
आम्दानीको दरिलो स्रोत बनेका यी डर लाग्दा सर्पहरु !
सर्प भन्ने बित्तिकै जो कसैलाई पनि डर लाग्नु स्वभाविक हो । तर कतिपय यस्ता मान्छे छन् जो सर्पलाई नै साथी मात्र मान्दैनन् सर्पकै खेला देखाएर आम्दानी पनि गर्छन् । यस्तै एउटा घटना भएको छ इन्डोनेसियामा । यहाँ बसोबास गर्ने २२ बर्षिया एक युवकले दुई वटा कोब्रा (सर्प) लाई हातमा लिएर दर्शकलाई चटक देखाउँदै आएका छन् […]
३३ किलो सुन र हत्या प्रकरणमा एसएसपी नै छानबिनमा
काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ । सनम हत्या र ३३ किलो सुन प्रकरणमा […]
गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा हाेमनारायण
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा जुगल गाउँपालिकाका सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्ष श्रेष्ठलाई महासंघको अध्यक्षमा चयन गरेको हो । ३७ सदस्यीय केन्द्रीय कार्य समितिको महासचिवमा पनि सिन्धुपाल्चोककै र्इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एमालेका नेता हुन भने महासचिव […]
१ सय १ वर्षीया वृद्धाले जन्माईन नौ पाउण्डको स्वस्थ्य बच्चा
एक महिलाले कति वर्षसम्म बच्चा जन्माउन सक्ला रु हामी अनुमान गर्न सक्छौं बढीमा ५० – ५५ वर्षसम्म । तर तपाईलाई सय वर्ष काटेकी वृद्धाले बच्चा जन्माइन् भन्दा अनौठो लाग्न सक्ला । अनौठो नमान्नुहोस् । इटालीमा एक १ सय १ वर्षकी वृद्धाले बच्चा जन्माएकी छन् । इटालीको नापोली शहरकी १ सय १ वर्षीया वृद्धा अनाटोलिया भर्टाबेलाले बच्चा जनमाएकी […]
Top Travel Destinations In Nepal
Nepal is a country of beautiful scenic landscapes with an abundance of both natural and cultural heritage. Tradition and culture have been a part of life among local ethnic communities since ancient times. It has taken root and flourished as the time passed by. Whether scaling the slopes of Mt. Everest or paying homage at […]







