असोज २८, रोल्पा । सुकिदह उर्फ गंगादेव गाउँपालिका प्रमुख बिर बहादुर खत्री बिरुद्द गाउँपालिकाका ९ वटा बिद्यालय सम्मिलित संघर्ष समिति बनेको छ । ९ वटा बिद्यालयका बिव्यस अध्यक्ष र प्रधानाध्यापक सहित १८ जनाको संघर्ष समिति निर्माण भएको संयोजक धर्म बहादुर डाँगीले पोष्ट पाटीलाई बताए । प्रमुख बिर बहादुर खत्री पाखापानी फुलबासमा २६ गते बसेको बैठक द्वारा संघर्ष […]
Banner News
विप्लव नेकपाको साउदी मोर्चाले आफ्नो अराजक सदस्यहरुलाई यसरि गर्यो कारबाही
असोज २७, साउदी । नेपाली जनप्रगतिशील मोर्चा साउदीले आफ्ना केन्द्रीय कोषाध्यक्ष गोपीराम जैसीलाई निष्कासन गरि कारबाही गरेको छ । मोर्चाको आर्थिक हिसाव कितावमा अपारदर्शीता र सांगठनिक अराजकता देखिए पछी कारबाही गरेको मोर्चाले जनाएको छ । मोर्चाको निर्णय, बिधि बिधान बिपरित चलेको र बैठकमा पनि उपस्थित नहुने भन्दै एक बर्ष सम्मलाई कारबाही गरेको मोर्चाको बिज्ञप्ति उल्लेख छ । त्यसैगरि अनाधिकृत […]
सरकारले वार्ताको हौवा पिटेर दमनको तयारी गर्दैछ: चन्द
असोज २७, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्र बहादुर चन्द विरजँगले सरकारले वार्ताको हौवा पिटेर अाफ्नो पार्टीका नेता कार्यकर्ता माथि राज्यले दमनको तयारी गरिरहेका बताएका छन । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सँगठन योङ रेड फोर्स नेपाल नवलपुरको प्रथम जिल्ला सम्मेलनको शनिबार नवलपुरको उदघाटन सत्रमा बोल्दै नेता चन्दले जनताका […]
दशैँ बिशेष चर्चित भनाई: वर्षमा एक पटक भुइँ छाड्नु पर्छ तर कसरी ? हेर्नुहोस
शरद ऋतुमा पर्ने दसैंका बेला मौसम रमाइलो हुन्छ। हरियाली वातावरण, झुलेका धान, बारीका कोदोले गाउँघरका वातावरण मनमोहक बनाएको हुन्छ। चाडबाडको उमंगमा यस्ता वातावरणले झन् रमाइलो थप्ने गर्दछ । चाडबाडको यस्तो रमाइलोमा गाउँघर, बजारमा लगाइने रोटे र लिङ्गे पिङले झन् रौनकता थप्ने गर्दछ। नेपाली समाजमा वर्षमा एक पटक भुइँ छाड्नु पर्छ भन्ने चर्चित भनाइ छ। त्यसैले […]
छक्का पन्जा बम्पर: कलिउड फिल्म जगतमा हिरोहरु फ्लप, हाँस्य कलाकारहरु सुपर हिट
असोज २७, काठमाडौं । छिमेकी देश भारतको बलिउडलाई हेर्ने हो भने फिल्म हिरो, अमिर खान, सलमान खान, सारुख खानहरुको फिल्मले ब्रेक दिएका छन् । उनीहरुले समाबेश फिल्महरुले अत्याधिक रुचाउनेमा बक्स अफिसमा नयाँ रेकर्डहरु दर्ज गरेका छन् । बलिउड फिल्म जगत तिनै हिरोहरुको दबदबाहमा सुपरहिट भएका छन् । तर कलिउड फिल्म जगतमा पछिल्लो समय फिल्म हिरोहरु सुपर फ्लप भएका छन् भने […]
दशै कसको पर्व हो ?
दशै कसको पर्व हो ? उत्तर सहजै छ, दशै नेपालीहरुको पर्व हो । हामी बर्तमानमा छौँ । धर्म निरपेक्ष देशमा छौँ । धर्म निरपेक्ष राज्य ब्यबस्थाले दशै नेपाली पर्व हो भनेर बोलिसकेको छ । संविधानले बोलिसकेपछी संविधान मान्ने जनहरुले दशै हाम्रो होइन भन्नू एकदम गलत हुनेछ । हिजोको ब्यबस्थामा खस भाषालाई मात्रै राष्ट्रिय भाषा मानिन्थ्यो […]
सल्यानमा घाँटी रेटेर एक महिलाको हत्या
असोज २६, सल्यान । सल्यानमा घाँटी रेटेर महिलाको हत्या भएको छ । सल्यानको सारदा नगरपालिका-८, सिमखर्ककी करिब ५५ वर्षीया केवली नेपालीको सुतेकै ठाउँमा हत्या भएको हो । बिहीबार राति आफ्नै घरमा सुतेकी नेपाली बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कर्याालय सल्यानबाट गएको प्रहरी टोलीले ढोका खोली […]
‘सांसदमा पनि पुरक परीक्षा दिन पाईदो रहेछ है’ वामसरकार?
एक सामाजिक संजाल कर्ता भन्छन ‘राजनीतिमा (सांसद) पनि पुरक परीक्षा दिन पाईदो रहेछ है’ ! अचम्म के भयो भने फेल भएर पनि पास हुन पुरक परिक्षा दिए जस्तै राजनीतिमा पनि ठ्याक्कै लागु हुँदै आएको छ । उसो त एमाले जात भनेको हारेर पनि देशको प्रधानमन्त्री हुन पाउने ऐजेरुको जात हो । यहि ऐजेरु जातलाई नेपाली जनताले किन पत्याएर आफै […]
दाङमा बस र मोटरसाईकल ठोक्किँए, श्रीमान–श्रीमती गम्भीर घाईते
असोज २५, दाङ । दाङमा बस र मोटरसाइकल एकआपासमा ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् । बिहीबार बिहान दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा ग १ ख ७७०३ नम्बरको बस र रा २ प २८६९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा श्रीमान–श्रीमती गम्भीर घाईते भएका हुन् । दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी […]
दशैं टिकटमा मनपरी: कोही रित्तो हात, कोहीलाई फालाफाल
असोज २५, काठमाडौँ । गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो । घर जान टिकट लिन बसपार्क […]









