४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ । मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ । बैठकले […]
Author: purnakhabar
सन्दीपले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने
४ मंसिर, काठमाडौं । सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपलाई बोली लगाएको हो । सन्दीपले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् । अनलाइन खबरबाट
चिनीको अनियमिततामाथि अख्तियारले छानबिन गर्ने
४ मङ्सिर, काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिको प्रतिवेदन, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ […]
पूर्वराजदूत हत्या प्रकरण : शंकाको घेरामा सुरक्षागार्ड !
४ मंसिर, काठमाडौं । राजधानीको बबरमहलमा भएको एउटा ‘हाइप्रोफाइल मर्डर’ प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ । चार महिना वितिसक्दा पनि प्रहरीले पूर्वराजदूत केशवराज झा हत्याको गुत्थी सुल्झाउन नसकेको हो । ४ भदौमा ८० वर्षीय झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी हानेर हत्या भएको थियो । घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको प्रहरीले बताएको […]
मानव बेचबिखनमा संलग्न दुईजना पक्राउ
४ मंसिर, वीरगञ्ज । कात्तिक ३० गते साँझ वीरगञ्ज महानगरपालिका वडा नं १६ भन्सार अगाडि गेटबाट २५ वर्षीया महिलाको उद्दार भयो । मकवानपुरको कैलास गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ती महिला बेचिन लागेको आशंकामा मानव बेचविखन नियन्त्रणका लागि क्रियाशील के.आई नेपाल र प्रहरीले उद्दार गरेको थियो । मकवानपुरको थाहा नगरपालिका वडा नं ७ बस्ने […]
विमल ट्रायलका लागि बेल्जियम जाने
४ मंसिर, काठमाडौं । नेपाली फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तिमगर ट्रायलका लागि बेल्जियम जाने भएका छन् । च्यासल युथ क्लबबाट ए डिभिजन लिग फुटबल खेल्दै आएका विमल करिब १० दिनपछि बेल्जियमको क्लबमा ट्रायल दिन जाने भएका हुन् । च्यासल युथ क्लबका टिम टिम म्यानेजर शंकर ब्यञ्जनकारले विमल केहीदिनमा ट्रायलका लागि बेल्जियम जाने जानकारी दिए […]
नेविसंघको असन्तुष्ट समूह राजीनामाको मुडमा
काठमाडौं— काँग्रेस केन्द्रीय कार्यसमितिले पास गरेको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको विधान अझै आफुहरुले नपाएको नेविसंघका नेताहरुले बताएका छन् । गत आइतबार बसेको काँग्रेस बैठकले नेविसंघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप्ने निर्णयसहितको विधान पास गरेको थियो । काँग्रेस केन्द्रीय कमिटीले आइतबार पास गरेको विधान नेविसंघको कार्यालयसम्म आइनपुगेको नेविसंघ केन्द्रीय कार्यालयका मुख्य सचिव डिल्लीराज हमालले बताए […]
रोकिएन सेयर बजारमा गिरावट
४ मंसिर, काठमाडौं । सेयर बजार लगातार ओरालो लाग्न थालेको छ । सोमबार करिब ६ अंकको गिरावट आएको सेयर बजारमा मंगलबार ८ दशमलव ५४ अंकले ओरालो लागेको हो । त्यस अघि साताको पहिलो दिन आइतबार पनि दोहोरो अंकले सेयर बजार ओरालो लागेको थियो । मंगलबार सेयर बजारमा ८ दशमलव ५४ अंकले ओरालो लाग्दा नेप्से परिसूचक […]
संविधानसंग बाझिएका कानून निर्माणमा अलमल
४ मंसिर, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधानसँग बाझिएका कानुन परिमार्जनका लागि मस्यौदा तयार पार्न विषयगत मन्त्रालयहरुलाई ९ पटक पत्राचार गरिसकेको छ । तर, अहिलेसम्म एउटा पनि मन्त्रालयले कानूनको मस्यौदा पठाएका छैनन् । ‘हामीले पटक–पटक ताकेता गर्दै आएका छौं । तर, अहिलेसम्म कुनै पनि मन्त्रालयबाट प्रगति विवरण प्राप्त भएको छैन,’ कानून मन्त्रालयका […]
वाइडबडी विमान खरिद प्रकरणः लेखा समितिमा छलफल हुने
४ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणबारे प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा छलफल हुने भएको छ । समितको मंगलबार बसेको बैठकले निगमको वाइडबडी विमान खरिद प्रकरणबारे आगामी बैठकमा छलफल गर्ने निर्णय गरेको हो । समितिको बेठक आगामी ९ गते बस्दैछ । वाइडबडी विमान खरीद प्रकरणको विषयमा अनियमितता भएको हो कि भन्ने […]









