Journalist from Itahari
Uncategorized

एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकएस्योरेन्स

४ मंसिर, काठमाडौं । एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकएस्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल […]

Uncategorized

हुवावेको सर्वोत्कृष्ट स्मार्टफोन ‘मेट ट्वान्टी प्रो’ नेपालमा

४ मंसिर, काठमाडौं । हुवावे कम्पनीकै अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्वोत्कृष्ट स्मार्टफोन– हुवावे मेट ट्वान्टी प्रो मंगलबार सार्वजनिक गरीएको छ। काठमाण्डौँस्थित सोल्टी क्राउन प्लाजामा आयोजित एउटा भव्य कार्यक्रम माझ सार्वजनिक गरेको हो। गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिकगरिएको हुवावे मेट ट्वान्टी प्रो प्रयोगकर्ताहरूमाझ सर्वोत्कृष्ट स्मार्टफोनका रूपमा चिनिन्छ।विभिन्‍न संचारगृहहरूका पत्रकारहरू तथा ब्लगरहरूको सो मिडिया कन्फरेन्समा उत्साहजनक सहभागिता रह्यो […]

Uncategorized

जंगलमा अर्धनग्न बनेर सुधाले किन गरिन् अात्महत्या ?

४ मंसिर, काभ्रे । पनौती–५, आइटी पार्क नजिकैको जंगलमा सोमबार बिहनै एउटी युवती रुखमा झुण्डिएको अवस्थामा भेटिइन् । स्थानीयले त्यो देखेलगत्तै प्रहरीलाई खबर गरे । केहीवेरमै खुल्यो, उनी पनौती–१२, भूमिडाँडा घर भइ हाल पनौती–५ आइटी पार्क नजिकै बस्दै आएकी २१ वर्षीया सुधा केसी रैछिन् । घरबाट करिब ३ सय मिटरको दूरीमा रहेको जंगलमा अर्धनग्न भएर […]

Uncategorized

डिश होममा धारावाहिक टेलीश्रृंखलाहरु प्रशारणमा आउने

४ मंसिर, काठमाडौं ।  रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने डीश मिडियाले जनाएको छ । नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटेर नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी” पनि प्रसारणमा आउने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता […]

Uncategorized

के हुँदैछ नेसन्स लिगमा ? को अघि को पछि ?

४ मंसिर, काठमाडौं । युईएफए नेसन्स लिगको समूह चरणका खेलहरु लगभग सकिएका छन् । जहाँ केही टिमहरुले निकै राम्रो प्रभाव जमाए भने केही आश गरिएका टिम कमजोर देखिए । पोर्चुगल, इंग्ल्याण्ड, स्वीट्जरल्याण्ड र नेदरल्याण्ड अन्तिम चारमा पुगेका छन् । सबैभन्दा राम्रो उन्नति नेदरल्याण्ड टिमको नै देखिएको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफमा आबद्ध देशबीच […]

Uncategorized

प्रदेश ५ को राजधानी र नाम सिफारिस समितिको संयोजक तोकियो

४ मंसिर, बुटबल । प्रदेश पाँचको नाम र स्थायी राजधानी तोक्न गठित विशेष समितिले चार महिनामा बल्ल संयोजक पाएको छ । मंगलबार बसेको समितिको वैठकले सत्तारुढ दल नेकपाका सांसद जितेन्द्र कुमार पुनलाई संयोजक तोकेको हो । पुन रोल्पाबाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । निर्धारित तीन महिनाको अवधिसम्म समितिले संयोजक तोक्न र कार्यविधि बनाउन […]

Uncategorized

एक महिनाकी सुत्केरीलाई घर निकाला

४ मङ्सिर,  दाङ । दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महिनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उनका श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताइन् । तीन वर्षपहिले […]

Uncategorized

कार्तिकमा मात्रै नेपाली सेनाका लागि मात्रै थप ३ अर्ब निकासा

४ मंसिर, काठमाडौं । सरकारले कार्तिक महिनामा पनि विभिन्न शीर्षकमा बजेट रकमान्तर गरेको छ । कातिर्क महिनामा मात्रै अर्थमन्त्रालयको विविध शीर्षकबाट नेपाली सेनाले ३ अर्ब चार कारेड रुपैयाँ पााएको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन केन्द्रलाई १ अर्ब ६६ करोड रुपैयाँ निकासा दिइएको छ । कार्तिक महिनामा महिला आयोगका पदाधिकारी र सचिवका लागि […]

Uncategorized

छात्रा खुला भलिबल प्रतियोगिताको उपाधि इर्खु माबिलाई

४ मंसिर, सिन्धुपाल्चोक । इर्खु खेलकुद विकास समितिले शनिबारदेखि आयोजना गरेको आठौ शुभ दिपावली कप अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरीय छात्रा खुला भलिबल प्रतियोगिताको उपाधि इर्खु माविले हात पारेको छ । मंगलबार घरेलु खेल मैदानमा भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा इर्खु माविले सिद्धी गणेश मावि सानोसिरुवारीलाई ३-२ को सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । […]

Uncategorized

बौद्धबाट ब्राउनसुगरसहित एक जना पक्राउ

३ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चिरानखुम्बी घर भइ नयाँ बस्ती बस्दै ३८ वर्षीय गोकुलसिंह कटुवाल छन् । बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दका अनुसार ६० ग्राम ब्राउन सुगरसहित उनलाई आफ्नै डेराबाट पक्राउ गरिएको हो । पक्राउ परेका कटुवालमाथि […]