Journalist from Itahari
Uncategorized

प्रकाशको पहिलो पूण्यतिथिमा बिनाले गरिन् सिर्जनाको अपमान !

४ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड निवासमा सोमवार छोरा प्रकाश दाहालको प्रथम पुन्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा बुहारी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो । प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थमा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्र नाम […]

Uncategorized

प्रकृतिको वरदान : पोखरा, घान्द्रुक र ल्वाङ

४ मंसिर, काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएर पनि नेपालले पर्याप्त संख्यामा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन । यसको एउटा कारणका रुपमा नेपाललाई विदेशीहरुसामु चिनाउने श्रव्यदृष्य सामग्रीकै अभाव रहनुलाई समेत मानिन्छ । यसैलाई मध्यनजर गर्दै पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल एट्थ वोन्डरको टिमले विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि डकुमेन्ट्री निर्माण गर्न थालेको छ । यही […]

Uncategorized

राजेन्द्र महतो बने राजपा अध्यक्ष मण्डलको संयोजक

४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ । मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ । बैठकले […]

Uncategorized

रामशरण महत भन्छन् : भ्याट छुट मैले नै सुरु गरेको हुँ, यो ठीक छ

४ मंसिर, काठमाडौं । सरकारले भ्याट फिर्ता खारेज गरेपछि कपडा उद्योगीहरु आन्दोलनमै उत्रिएका छन् । उनीहरुले सरकारलाई साँचो बुझाउने चेतावनी समेत दिएका छन् । पूर्वप्रशासक र विज्ञहरुले भ्याट फिर्ता नगर्ने निर्णयको खुलेर प्रशंसा गरेका छन् । तर, कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले भने आफ्नै पालामा भ्याट फिर्ता सुरु गरिएको र अहिले पनि गर्नुपर्ने […]

Uncategorized

शिक्षकबाटै २२ वर्षीया विद्यार्थी बलात्कृत

३ मंसिर, काठमाडौं । आफ्नै विद्यार्थीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कलकत्ताका ५४ वर्षीय बडिसतो गौतम भट्टचार्य छन् । उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि भट्टचार्य पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, बौद्धको […]

Uncategorized

द्वन्द्वपीडितको गुनासो : बाह्र वर्षमा पनि खोलो फर्किएन

४ मंसिर, काठमाडौं । तत्कालिन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको औपचारिक अन्त्य भएको बाह्र वर्ष पुगेको छ । बाह्र वर्षमा खोलो पनि फर्किन्छ भनिन्छ । तर, जनयुद्धका पीडित परिवारहरुले अहिलेसम्म पनि न्यायको अनुभूति गर्न सकेका छैनन् । ०५१ सालदेखि सुरु भएको जनयुद्धका क्रममा दुवै पक्ष गरी १७ हजारभन्दा बढीको मृत्यु भएको थियो । कैयौं वेपत्ता […]

Uncategorized

१२ वर्ष विदेशमा मजदुरी, पैसा नभएर अस्पताल छाड्ने मजबुरी

४ मंसिर, काठमाडौं । भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश बसेर […]

समाचार

३५ यात्रु सवार बस पुलबाट नदीमा खस्यो, ७ को मृत्यु

एजेन्सी । भारतको ओडिशा राज्यस्थित कटक जिल्लाको जगतपुर नजिकै महानदी पुलमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।  भारतीय प्रहरी अधिकारीका अनुसार पुलमा बस अनियन्त्रित भई ३५ फिट तल खसेको बताइएको छ ।  बसमा कम्तीमा ३५ यात्रु सवार रहेको समाचारमा जनाइएको छ । बस कटकबाट अंगुल भन्ने स्थानतर्फ जाँदै थियो । […]

Uncategorized

एक महिनाकी सुत्केरी घरबाट निकालिइन्

४ मंसिर, दाङ । नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महिनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकालेको  पीडितले बताइन् । ‘तीन वर्षपहिले मागेर बिहे भएको […]

Uncategorized

सबैभन्दा बढी राजश्व कर बुझाउनेमा सिद्धार्थ शमशेर जबरा र सिप्रदी ट्रेडिङ

४ मंसिर, काठमाडौं । व्यक्तिगत आय अन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर जबरा र व्यापार कम्पनी अन्तर्गत सिप्रदी ट्रेडिङ काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सम्मानित भएका छन । सिद्धार्थ शमशेर ज.ब.रा सिप्रदी ट्रेडिङ्ग प्रा.लि का कार्यकारी अध्यक्ष हुन् । सातौ राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सिप्रदी र सिद्धार्थ शमशेर ज.ब.रालाई आन्तरिक […]