असोज २, काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो । बालुवाारमा प्रधानमन्त्रीसहित नेकपाका नेता […]
Author: admin
यस्ता छन् सरकारसँग वार्ताका लागि नेकपाका तीन शर्त
असोज २, काडमाडौं । सरकारले गठन गरेको वार्ताटोलीले गत २५ भदौमा पत्रकार सम्मेलनमार्फत वार्तामा आउन असन्तुष्ट र द्वन्द्वरत समूहलाई औपचारिक आह्वान गरेपछि सरकार र नेपाल कम्युनिस्ट पार्टी नेकपाको बिचमा अनौपचारिक छलफल हुन थालेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ, सरकारी वार्ताटोलीको सम्पर्कमा रहेका नेकपाका पोलिटब्युरो तहका नेताहरूले वार्तामा बस्ने वातावरण बनाउन […]
के–के छन् प्रधानन्यायाधीश मिश्रका योजना ?
असोज २, काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आफ्नो पहिलो प्राथमिकता फैसला कार्यान्वयन रहेको वताउनुभएको छ । आर्थिक बर्ष २०७५–७६लाई फैसला कार्यान्वयन बर्षका रुपमा मनाउने तयारी गरिएको भन्दै दण्ड, जरिवाना, असुलीलाई अभियानका रुपमा कार्यान्वयन गरिने कार्यायोजना रहेको बताउनु भएको छ । गत वर्षको तथ्याङक हेर्दा करिव एक लाख १२ हजार वर्षको कैद र करिव १० […]
भारतीय सेनाध्यक्षको अभिब्यक्ति: नेपालमाथि धावा बोलेको निष्कर्ष
असोज २, काठमाडौँ । बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको […]
सन्तोषलाई विना शर्त रिहाई नगरे कडा प्रतिवाद गर्ने नेकपाको चेतावनी
असोज १, दाङ । नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयास पक्राउ परेका छन् । रोल्पा नगरपालिका लिवाङबाट सुवेदी पक्राउ परेका हुन् । शान्तिपूर्ण जनसभामा भइरहेको जनसभाबाट आफ्ना रोल्पा सेक्रेटरीलाई पक्राउ गरेको भन्दै नेकपाले विरोध जनाएको छ । शान्तिपूर्ण रुपमा आमसभाबाट प्रहरीले विनाकारण आफ्ना नेतालाई गिरफ्तार गरेको भन्दै पार्टीका राप्ती ब्यूरो ईञ्चार्ज सुवासले […]
स्यार्पू महोत्वसवको लागि गासबास पक्का भयो
असोज १, रुकुम । असोज ११ देखि १५ गते सम्म स्यार्पूताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव आउने पाहुनाहरुले खाने खाना र बस्ने बासलाई व्यवस्थित गरिने भएको छ । बाँफिकोट गाउँपालिका ३ र ५ नम्वर वडामा फैलिएको तालको छेउमै हुने महोत्सवमा आउने पाहुनाको खाना र बासको दर समेत तोकिएको छ । महोत्सव मुल आयोजक समिति […]
रुकुम पूर्ब पुथाउत्तरगंगा कोलमा सिद्धार्थ बैंकले कारोवार सुरु गर्यो
[ad_1] असोज १, रुकुम । नयाँ हिमाली जिल्ला रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालीका वडा नम्वर १२ कोलमा सिद्धार्थ बैंकले कारोवार शुरु गरेको छ । असोज एक गते देखि कोलमा बैकले कारोवार शुरु गरेको हो । भुपु प्रदान घन बहादुर पुनको प्रमुख आतिथ्यतामा बैंकको समुदघाटन भएको छ । बैंकले कारोवार संचालन गरेपछि दुर्गम भेकका जनताले राहत पाउने […]
ग्लोबल आइएमई बैंक र मल्टीस्पेशियालिटी हस्पिटलबीच सम्झौता
[ad_1] १ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल विराटनगरबीच सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा दुबै संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेका हुन । सम्भौतापत्रमा हष्पिटलका तर्फबाट सञ्चालन निर्देशक राजेश भट्टराई र बैंकका तर्फबाट बैंकको बिराटनगर शाखा प्रमुख शसी शेखर शर्माले हस्ताक्षर […]
मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता
[ad_1] १ असोज, काठमाडौं । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सका बिचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बिच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत […]
माथिल्लो कर्णालीमा भारतीय कम्पनी जिएमआरको म्याद नथप्न दबाब
[ad_1] १ असोज, काठमाडौं । उर्जाविज्ञहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआरसँग भएको सहमति खारेज गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उर्जा मन्त्रालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । जलविद्युत आयोजना निमार्णका लागि लगानी जुटाउन भारतीय लगानीकर्ता गान्धी माल्लिकार्जुन राव (जिएमआर)लाई दिइएको समय पर्सी बुधबार सकिँदैछ । […]








