Banner News

दशैको सम्झनामा

चाडबाडमा छोरो नआउँदा दुखी नहुनुस है आमा | घर अगाडिको चौतारिमा बसी बर्बर आशु नझार्नुस है आमा || मेरा दमलिहरु गाउमै देख्दा सम्झी कती रोउलि | छोरो आउछ पक्कै आश नमार्नुस है आमा || साहुको कर्जा नतिरी घर आउनै सकिन | यो पटक मेरो लागि कुनै भाकल नगर्नुस है आमा || साथीसंगी पिङ्ग हाले होला […]

Banner News

भाग्य खोसिएको दशैं

मेरो भाग्य खोसिएको दिन थियो दशैं मेरो रातो सिन्दुर पुछिएको दिन थियो दशैं अरुका लागि दशै बन्यो मेरो लागि दशा मेरो सारा रातो लाउने लुगा सेतो रंगमा मुछिएको दिन थियो दशैं मेरो सिउँदो पुछिएको दिन थियो दशैं आधा शरीर लुटिएको दिन थियो दशैं अरूको लागि रंग रमिता थियो दशैं मेरो लागि रातो चुरा, रातो लुगा […]

Banner News

बामदेबको बुद्दि, बिबेक र पार्टी एकिकरणको नाली बेली….!

बामदेव गौतमलाइ सांसद बनाउनका लागी काठमान्डौ क्षेत्र नम्बर ७ बाट नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट बिजयी सांसद रामबिर मानन्धरले राजिनामा गर्ने कुरा जनमानसलाइ त्यती उपयुक्त र न्याय संगत लागेन । त्यस कारण यसको सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । बिरोध हुनु स्वभाबिक पनि हो, कीन भने जनताले रामबिर मानन्धरलाइ ५ बर्षका लागी चुनेका हुन्, त्यसैले […]

Banner News

सहन्यायाधीवक्ता पाँच लाख घुससहित सरकारी वकिलको कार्यालयबाट पक्राउ

असोज २४, काठमाडौँ । कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो। अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो । कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा […]

Banner News

रोल्पामा १४ बर्षीय बालिका आफ्नै बाबुबाटै बलात्कृत

असोज २३, रोल्पा । रोल्पा नगरपालिकामा १४ वर्षीय एक बालिका आफ्नै बुवाबाट बलात्कृत भएको घटना बाहिर आएको छ । पीडितका अनुसार उनी आफ्नै बुवाबाट पटक पटक यौन शोषणमा परेकी थिइन । गत भदौमा आफ्नै बुवाले दुर्व्यवहार गर्न सुरु गरेपछि बालिका भागेर दाङ आफन्तकोमा गएकी थिइन। बाबुले बलात्कार गरेको कसैलाई भनेमा मार्छु भनेका कारण चुप लागेकी […]

Banner News

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई नेकपाले ज्ञापनपत्र बुझायो

असोज २३, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निकट काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाएको छ। राजधानीको फुटपाथका व्यापारीलाई उचित व्यवस्थापन गर्न माग गर्दै पार्टी निकट सम्पर्क मञ्चले मेयर शाक्यलाई ज्ञापनपत्र बुझाएको हो। मञ्चले फुटपाथ व्यापारीको व्यवस्थापनसँगै सडको फोहोरको व्यवस्थापन, सडक विस्तार द्रुत गतिमा अगाडि बढाउन र […]

Banner News

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई रिहा

असोज २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई रिहा भएका छन् । नेकपाका सगरमाथा ब्यूरो ईन्चार्जसमेत रहेका राईलाई संखुवासभा जिल्ला अदालतको आदेशमा मंगलबार रिहा भएका हुन् । नेता राईलाई गएको साउन २९ गते सुनसरीको धरानबाट गिरफ्तार गरेको थियो । राईलाई असोज १८ गते उदयपुर जिल्ला अदालतले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी संखुवासभा […]

Banner News

नेपाल कलाकार संघका अध्यक्ष बोगटीको निधन

असोज २३, काठमाण्डौ । नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी दुर्घटनामा परेर निधन भएको छ । आज बिहान ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर सख्त घाइते भएको उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी अस्तालमा निधन भएको हो । घाइते भएलगत्तै अध्यक्ष बोगटीलाई ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार लगिएको थियो । अस्पताल पुर्याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि […]

Banner News

नेपाल मगर संघ युएई साखाले देउसीभैलो खेल्ने

नेपाल मगर संघ युएई साखाले देउसीभैलो खेल्ने भएको छ । २०७५ सालको दीपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रमका संयोजक भुवन थापा मगरले बताए । दुबईको अल्फाइडी मेट्रो स्टेशनको नजिक अलमाया सुपरमार्केटको बिल्डिङमा नोभेम्बर २ तारिख हुन गइरहेकोको कार्यक्रममा बिभिन्न मौलिक परिकारहरुका साथै देउसीभैलो खेलिने छ । Source link

Banner News

एकताको विमानमा कलहको मुसा

मुसाले भित्र पस्ने बाटो फेला पारेपछि उपद्रो गर्छ। जमीनको ठूलो सतह ओडार बनाएर ताण्डव नाँच्छ। राजनीतिको खेतमा पनि यो नियम लागू हुन्छ। दूलो टाल्न मुसाको ओखती ? कि, खोक्रो विचारमाथि ठोस् विचारकोको प्रवाह ? नत्र जमीनमा धाँजा फाट्छ फाट्छ। सतहमा ज्वाला देखिएको छैन भनेर वेवास्ता गर्दा एकैपटक खरानी मात्र हात पर्न पनि सक्छ । २७ […]