काठमाडौं– सरकारले आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ । नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ लगानी बोर्डले सो सम्मेलन गर्न लागेको हो । मंगलबार अबेर सम्पन्न बोर्डको ३२ औं बैठकले नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ मार्चमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागिएको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यसबाहेक अन्य तीन महत्वपूर्ण निर्णय पनि बैठकले गरेको छ । जसअनुसार पश्चिम सेतीमा चाइनाको थ्री गर्
सम्बन्धित समाचार
झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम
रोल्पा — जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ । भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गत झोलुङ्गे पुल सहयोग कार्यक्रमबाट झोलुङ्गे पुल विस्तार भएको हो । आवतजावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन भइरहेको जिससका सब–इञ्जिनियर तीलक […]
देशभरका हिरासतमा कति छन् विप्लवका नेता–कार्यकर्ता ?
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ । सरकारद्वारा गठित राजनीतिक वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा […]
कांग्रेसले सत्तारुढ दललाई भन्योः हामीले गरेको गल्ती नदोहोर्याउनुस्
७ असोज, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई सचेत गराएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीमाथि महाअभियोग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गरेको सुनेको बताए । सरकार सबै फ्रन्टमा असफल भएको भन्दै उनले महाअभियोग जनताको ध्यान मोड्न हो वा […]