समाचार

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै विक्रिदर ११४ रुपैयाँ ६३ पैसा रहेको छ  ।यसैगरी युरो एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रिदर १३० रुपैयाँ ४१ पैसा रहेको छ । यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४५ पैसा र विक्रिदर ८२ रुपैयाँ ८९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र विक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै मलेसियन रिंगिट एकको खर

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *