काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–७ का निर्वाचित सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको छ । मानन्धरले नेकपाका नेता वामदेव गौतमको लागि राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको हो । गौतमका लागि उपनिर्वाचन ‘सकसपूर्ण’ रहेको भन्दै सामाजिक सञ्जालदेखि चिया पसलसम्म अनेकन टिकाटिप्पणी भइरहेको बेला स्वयम् पूर्वएमालेका काठमाडौं जिल्ला कमिटीका नेताहरुले पनि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छु
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
प्रतिक्रिया दिनुहोस


