विस्तृत शान्ति सम्झौताको कुरा गर्दा बिषयको प्रारम्भ चुनुवाङ बैठकबाट हुन्छ । चुनुवाङ बैठकमा जे निर्णय गरियो, त्यो सही थियो । माओवादी जनयुद्धले जित्ने भएन, हार्न पनि पाएन । भएको शक्ति जोगाउने, त्यही सत्तामा हस्तक्षेप गर्ने र परिवर्तनको प्रक्रिया प्रारम्भ गर्ने भन्ने निर्णय सही थियो । त्यहाँबाट यता फर्किएपछि अधिकांश निर्णय र कदमहरु गलत भए । छापामारहरुलाई बिनासर्त आधारहीन रुपमा बुझाइयो । त्यहाँसमायोजन भन्ने केही थिएन । कमसेकम दश बाह्र हजार छापामारलाई तत्कालीन शाही सेनामा प्रवेश गराएको भए, शाही सेनाक
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
प्रतिक्रिया दिनुहोस