Uncategorized

पीपीएल फाइनलमा पुग्न काठमाडौंले चितवनलाई दियो ९५ रनको लक्ष्य

१८ कात्तिक, काठमाडौं । पोखरा पि्रमियर लिगको फाइनल प्रवेशका लागि काठमाडौं रोयल्सले चितवन राइनोज्लाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।

चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *