Uncategorized

पाकिस्तानका पूर्वकप्तानले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

काठमाडौं । पाकिस्तानका पूर्वकप्तान अजहर अलीले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

टेष्ट क्रिकेटमा मात्र केन्दि्रत हुन भन्दै उनले सन्यास लिएका हुन् । उनी पछिल्लो समय पाकिस्तानको एकदिवसीय टोलीमा परेक थिएनन् ।

पछिल्लो पटक न्यूजिल्याण्डविरुद्ध खेलेका थिए । उनले टी-२० आई खेलेकै छैनन् ।

अजहर अलीले च्याम्पियन्स ट्रफीमा भने सम्झनलायक प्रदर्शन गरेका थिए । उनले फाइनलमा भारतजिरुद्ध ५९ रन बनाएका थिए भने समूह चरणमा भारतविरुद्ध नै ५० र सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध ७६ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *