Uncategorized

पीपीएल लाइभः चितवन राइनोज र एक्स्पर्ट धनगढीबीच खेल जारी

१४ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा अहिले चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा भइरहेको छ ।

धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले अहिले ब्याटिङ गरिरहेको छ ।

पोखरा रंगशालामा बिहान ९ बजेदेखि सुरु खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई आजको खेल जित्नै पर्ने दबाव छ ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडीले गरिरहेको छ ।

हेर्नुहोस् भिडियो लाइभ

[youtube https://www.youtube.com/watch?v=NaHXYtxXw2k]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *