Uncategorized

पीपीएल : विराटनगरको लगातार तेस्रो हार

१२ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिगमा काठमाडौं रोयल्सले विराटनगर टाइटान्सलाई ५ विकेटले जितेको छ ।

विराटनगरले दिएको १५० को लक्ष्य काठमाडौंले ४ बल बाँकी छँदा नै पूरा गर्‍यो । यो विराटनगरको लगातार तेस्रो हार हो ।

काठमाडौंका गौरव तोमरले अर्धशतक बनाएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *