समाचार

तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च

काठमाडौं – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा  करिब ४६ प्रतिशतको वृद्धि हो । पछिल्ला वर्षमा निर्यात र आयातबीचको अन्तर निरन्तर फराकिलो बन्दै गएको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ ।नेपालको सन्दर्भमा व्यापार घाटा बढ्नु नौलो नभए पनि तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च हो । अमेरिकी डलरको भाउ आकाशिएसँगै पछिल्ला महिनामा व्यापार घाटा वृद्धिदरले पनि निरन्तर नयाँ र

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *