बीबीसीभारतको सर्वोच्च अदालतले व्याभिचार अर्थात् विवाहेत्तर सम्बन्धलाई अपराध बताउने कानूनी प्रावधान असंवैधानिक करार दिएको छ ।मुख्य न्यायाधिस दीपक मिश्रा, जस्टिस एएम खनविलकर, जस्टिस आरएफ नरिमन, जस्टिस इन्दू मल्होत्रा र जस्टिस चन्द्रचूडले महिला र पुरुषबीच विवाहेत्तर सम्बन्धसँग जोडिएको आइपीसीको धारा ४९७ लाई गैरसंवैधानिक करार दिएका छन् ।मुख्य न्यायाधिस र जस्टिस खनविलकरले भने, ‘हामी आइपीसीको धारा ४९७ र आपराधिक दण्ड संहिताको धारा १९८८ लाई असंवैधानिक करार दिन्छौं ।’न्यायाधिस नरिमनका अनुसार य
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



