Uncategorized

भाकपा मार्क्सवादीका नेता सीताराम यचुरी काठमाडौंमा

८ कात्तिक, काठमाडौं । भारतीय भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निमन्त्रणामा उनी बिहीबार बिहान काठमाडौं आएका हुन् ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत उनले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *