मि टू अभियानले बलिउडमा यौनहिंसा पीडितलाई आफ्नो आवाज उठाउनका लागि एउटा प्लेटफर्म दिएको छ । सोसल मिडियामा पनि यौनहिंसाका विभिन्न कहानी देख्न पाइएको छ । जसमा एउटा पुरानो केस भाइरल भइरहेको छ । यो केस हो सयाली भगतको । जहाँ सन् २०११ मा सयालीले अमिताभ बच्चनमाथि एक कार्यक्रममा उनलाई गलत ढङ्गले छोएको आरोप लगाएको बताइयो ।उक्त मुद्दा साइबर क्राइमको थियोःवास्तवमा एक ट्वीटर प्रयोगकर्ताले यसलाई ट्वीट गरेपछि यसलाई धेरैले रिट्वीट गरियो जसका कारण यो भाइरल भयो । एक भारतीय मिडियाले जब सयाली भगतसँग कुरा गर्यो तब उन
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



