Uncategorized

खुमलटारमा मोटरसाइकल दुर्घटना, एकजना गम्भीर घाइते

२३ असोज, काठमाडौं । ललितपुरको खुमलटारस्थित कृषि कार्यालय अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार विहान डीआई गाडिले ठक्कर दिँदा बा ९६ प ४८२९ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।

उनलाई उपचारको लागि पाटन अस्पताल ल्याइएको ललितपुर प्रहरीले जनाएको छ । घाइतेको परिचय खुलेको छैन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *