Uncategorized

गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु

१५ असोज, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै निवासी ६७ वर्षी मोहलाल बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक विशबहादुर खत्रीले जानकारी दिए ।

बिष्ट पौवा खोल भन्ने स्थानमा दाउरा काट्न गएको बेला भीरबाट लडेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याइने पहरीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *