Uncategorized

सोमपालको टिमसँग पारस नेतृत्वको चितवन राइनोज पराजित

१० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ ।

सोमपाली कामी कप्तान रहेको बुटवलले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले हरायो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *