Uncategorized

माइतीघरको नाराः सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ !

काठमाडौं । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ । ‘सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ता पनि सहभागी भएका थिए ।

  

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *