भक्तपुर, २३ चैत । भक्तपुरमा आजबाट दसौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति भक्तपुरद्वारा आयोजित अन्तर विद्यालय निर्वाचन क्षेत्र / जिल्ला स्तरीय दसौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जगातेस्थित खोप्रिंग स्कुलको खेल मैदानमा शुक्रबारबाट प्रतियोगिता शुरु भएको हो । प्रत्योगिताको उद्धघाटन गर्दै कार्यक्रमका […]
समाचार
५४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज भारत जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार (आज) भारतको तीनदिने औपचारिक भ्रमणमा निस्कँदैछन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि उनी भारत जान लागेका हुन् । उनको टोलीमा काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित […]
३३ किलो सुन र हत्या प्रकरणमा एसएसपी नै छानबिनमा
काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ । सनम हत्या र ३३ किलो सुन प्रकरणमा […]
गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा हाेमनारायण
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा जुगल गाउँपालिकाका सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्ष श्रेष्ठलाई महासंघको अध्यक्षमा चयन गरेको हो । ३७ सदस्यीय केन्द्रीय कार्य समितिको महासचिवमा पनि सिन्धुपाल्चोककै र्इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एमालेका नेता हुन भने महासचिव […]
१ सय १ वर्षीया वृद्धाले जन्माईन नौ पाउण्डको स्वस्थ्य बच्चा
एक महिलाले कति वर्षसम्म बच्चा जन्माउन सक्ला रु हामी अनुमान गर्न सक्छौं बढीमा ५० – ५५ वर्षसम्म । तर तपाईलाई सय वर्ष काटेकी वृद्धाले बच्चा जन्माइन् भन्दा अनौठो लाग्न सक्ला । अनौठो नमान्नुहोस् । इटालीमा एक १ सय १ वर्षकी वृद्धाले बच्चा जन्माएकी छन् । इटालीको नापोली शहरकी १ सय १ वर्षीया वृद्धा अनाटोलिया भर्टाबेलाले बच्चा जनमाएकी […]
भूकम्पपीडितको पैसामा विदेश सयर गर्ने कर्मचारीको लस्कर !
भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा विदेश भ्रमणमै रमाइरहेका छन् ।आजको नयाँ पत्रिकामा यो खबर छ । साढे ६ लाख ७७ हजार ४ सय ३८ भूकम्पपीडित अहिले पनि जस्ता र त्रिपालमुनि कष्टकर […]
राष्ट्रिय सभामा बादललाई पठाउने माओवादीको निर्णय
९ माघ,काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रिय सभामा रामबहादुर थापा बादललाई पठाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको शीर्ष नेता र प्रदेश इन्चार्जहरुको बैठकले बादलको नाम अनुमोदन गरेको हो । बादल प्रदेश नं. ३ बाट उम्मेदवार बन्नेछन् । एमाले-माओवादीको सहमति अनुसार माओवादीको भागमा प्रदेश नं. ३ बाट एक सिट परेको थियो । तर, बादल एमाले […]
नेपालकोअाधा जनसंख्या क्षयरोग संक्रमणको जोखिममा
भक्तपुर । नेपालमा हरेक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ । केन्द्रका अनुसार नेपालमा बर्षेनी करिब ३५ […]
महतोले दिए संविधान संशोधन नभए फेरि आन्दोलन गर्ने चेतावनी
लहान- राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने बताएका छन्। सिरहाको लहानमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मधेसी जनताले दिएको जनादेश स्वीकार गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। ‘त्यसो हुन नसके हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौं’, उनले भने। प्रदेश नम्बर २ को नाम मधेस प्रदेश हुने दाबी गर्दै […]
लोडसेडिङको विषयमा बोले कुलमान
खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी गरी विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचार सम्प्रेषण भइरहेकामा ध्यानाकर्षण भएको जनाएका […]