जीतपुर– सबैतिर दशैँको रौनक छाएको थियो । नजिकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘आमा म नाच हेर्न जान्छु’ कपिलवस्तुको बाणगङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सँधैका लागि बिदा लिइन् । ‘मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो’, […]
समाचार
स्थानीय पूर्वाधार विकास कार्यक्रममा २० योजना छनोट
सोलुखुम्बु– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न २० योजना छनोट गरेको हो । योजना छनोट गर्दा सडकलाई विशेष प्राथमकिता दिइएको छ । यस्तै खानेपानी, मोटरेबल पुल, […]
पर्यटक बोक्ने स्कारपियोमा २८ हजार अवैध डलर, रसुवाबाट दुईजना समातिए
काठमाडौं । पर्यटक ओसार–पसारमा प्रयोग हुँदै आएको स्कारपियोमा अवैध रुपमा अमेरिकी डलर तस्करी गर्ने दुई जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ ।शनिवार काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बा१य १४४६ नम्बरको स्कारपियोमा सवार दुई जनालाई २८ हजार ६ सय अमेरिकी डलरसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डिएसपी) सन्तोष तामाङले जानकारी दिए ।पक्राउ पर्नेहरुमा चितवन रत्ननगर […]
पत्रकार खशोग्गीलाई मार्न साउदी युवराजको निर्देशन : सीआईए
वासिङ्टन । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी अधिकारीले बताएका छन् । साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहो¥याउँदै आएको छ । अमेरिकी गुप्तचर निकाय निकट स्रोतहरूका अनुसार घटनाको […]
अर्थमन्त्रीले दिए कर अधिकृतहरुलाई यस्तो निर्देशन
काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले सम्मानको हकदार हुने गरि कार्य सम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा शनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले इमानदार भएर कार्यसम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका हुन् । करदातासँग सम्मानपूर्वक प्रस्तुत हुनुको साथै न्युन करका लागि उनीहरुसँग मोलाहिज्जा नगर्न पनि उनले सचेत गराए […]
नेमारको पेनाल्टीमा ब्राजिलको सनसनीपूर्ण जित
एजेन्सी /लन्डन– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्तमा ब्राजिलले उरुग्वेमाथि सनसनीपूर्ण जित हात पारेको छ । लन्डन स्थित इमिरेट्स मैदानमा सुक्रबार राती भएको खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिस्पर्थी उरुग्वेलाई १–० गोलले हरायो ।दुवै टोलीले सुरुवात देखिनै रोजाईका खेलाडीलाई मैदानमा उतारेका थिए । दुवैपक्षका खेलाडीले मैदानमा एक अर्कोलाई ट्याकल गरेपछि खेल तनावपूर्ण बनेको थियो । रेफ्रीले आठवटा पहेंलो कार्ड […]
नर्भिक अस्पताल द बिज अवार्ड प्राप्त गर्न सफल
काठमाडौँ- नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त भएको छ । दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव) नामक संस्थाले प्रदान गरेको उक्त पुरस्कार आज राजधानीमा आयोजित एक विशेष समारोहमा हस्तान्तरण गरियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस […]
सेवाग्राहीलाई दुःख दिने ३ विचौलिया प्रहरीको फन्दामा
काठमाडौँ–ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेका छन् । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अनुुसन्धानका लागि उनीहरुलाई महानगरीय […]
साउथका यी ६ हट एण्ड सेक्सी अभिनेत्री, किन छन् अझै कुमारी !
मुम्बई – साउथ फिल्म उद्योग पनि बलिउड झै लोकप्रिय छ । यहाँ पनि एकसेएक हट एण्ड सेक्सी अभिनेत्री छन् । उनीहरुको प्रशंसक पनि विश्वभर छन् । साउथ फिल्म उद्योगका ती ६ अभिनेत्री जो अहिलेसम्म छन् कुमारी । अहिले चर्चाको बिषय पनि त्यही हो । राशि खन्ना बलिउड फिल्म ‘मंद्रास क्याफे’मा राशिले काम गरेकी थिइन् । साउथको सुन्दर […]
मौसमले निम्त्याउने जोखीमको पूर्वानुमान गर्न तराईमा 'राडार'
सुर्खेत– डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो । राडारबाट बाढी, पहिरो र डुबानजस्ता विपद्बारे सर्वसाधारणले पूर्व सूचना पाउनसक्ने भएका छन् । बाढीपहिरो, डुबानले पश्चिम क्षेत्रमा वर्षेनी ठूलो मात्रामा […]