एजेन्सी । बलिउडका चर्चित स्टार जोडी दीपिका पादुकोण र रणवीर सिंह सोमबार विवाह बन्धनमा बाँधिएका छन् । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा भएको एक समारोहमा उनीहरुले कोंकणी परम्परा अनुसार लगनगाँठो बाँधेका हुन् । नवविवाहित जोडीको विवाहस्थलको तस्बिर प्रशंसकहरुले निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका बेला दीपिका आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह मण्डपको फोटो सार्वजनिक गरेकी […]
समाचार
ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै मन्त्रीद्वारा राजीनामा
लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन् । उनले मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएको बताएको समाचारमा जनाइएको छ । यसअघिका डेभिड डेभिसले राजीनामा दिएपछि राब […]
आइएटा सम्मेलनमा कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत बकर
काठमाडौं । आइएटा सम्मेलनमा कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले सहभागिता जनाएका छन् । बकरले आज म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघ (आइएटा) को विङ्स अफ चेन्ज सम्मेलनमा युरोपमा उड्डयन उद्योगले सामना गरिरहेको चुनौतीहरुका बारेमा बोले । अल बकरले भने, “उड्ययन उद्योगले हालै युरोपेली युनियनको भौगोलिक क्षेत्रभन्दा बाहिरको एसिया–पेसिफिक र मध्य पूर्वी एसिया क्षेत्रसम्म […]
रहर लाग्दो विद्यालय तर खाली कक्षा कोठा !
पाल्पा– रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्नसकेको छैन । उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभलाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई÷तीन विद्यार्थी मात्र अध्ययन गर्दैआएका छन् । फूलका बिरुवा र तारले घेरिएको क्षेत्र निकै आकर्षित छ । भवनका […]
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु
प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । खोजीका क्रममा थप आठ जनाको शव […]
स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी
-रब लिभर वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ । एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । […]
मुसा मार्न प्रशासनमा गुहार
पर्वत– पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले […]
प्रहरीलाई देखेर जुवाखालमा भागदौड, एकको मृत्यु, ३ घाइते
डिआर भट्टबैतडी । जात्रामा गएका एक व्यक्ति प्रहरीलाई देखेर भाग्ने क्रममा भिरबाट खसेर मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्दाजी २० वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो । मेलामा गलत काम भइरहेको छ भन्ने सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको […]
विदेशी पर्यटकको मृत्यु
सोलुखुम्बु- खुम्बु क्षेत्रको भ्रमणमा रहनुभएका एक विदेशी पर्यटकको आज खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभयो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु […]
५० शैयाको अत्याधुनिक अस्पताल निर्माण गर्न महायज्ञ
सोलुखुम्बु–अस्पताल निर्माणका लागि सोलुखुम्बुमा महायज्ञ आयोजना गरिने भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालीका–१ मुक्लीमा ५० शैयाको अत्याधुनिक तथा सुविधासम्पन्न अस्पताल निर्माणका लागि चैत २ देखि ९ गतेसम्म श्रीमद् भागवत सप्ताहज्ञान वृहद महायज्ञ आयोजना हुने भएको हो । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल महायज्ञको प्रमुख वाचकका रुपमा रहने छन् ।महायज्ञ सम्पन्न गर्न मंगलबार थुलुङ दुधकोशी […]








