समाचार

नेमारको पेनाल्टीमा ब्राजिलको सनसनीपूर्ण जित

एजेन्सी /लन्डन– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्तमा ब्राजिलले उरुग्वेमाथि सनसनीपूर्ण जित हात पारेको छ । लन्डन स्थित इमिरेट्स मैदानमा सुक्रबार राती भएको खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिस्पर्थी उरुग्वेलाई १–० गोलले हरायो ।दुवै टोलीले सुरुवात देखिनै रोजाईका खेलाडीलाई मैदानमा उतारेका थिए । दुवैपक्षका खेलाडीले मैदानमा एक अर्कोलाई ट्याकल गरेपछि खेल तनावपूर्ण बनेको थियो । रेफ्रीले आठवटा पहेंलो कार्ड खर्चिएको खेलमा ब्राजीलले पेनाल्टी मार्फत बाजी मारेको थियो । ७५औं मिनेटमा ब्राजिलका डानि

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *