काठमाडौं । पर्यटक ओसार–पसारमा प्रयोग हुँदै आएको स्कारपियोमा अवैध रुपमा अमेरिकी डलर तस्करी गर्ने दुई जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ ।शनिवार काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बा१य १४४६ नम्बरको स्कारपियोमा सवार दुई जनालाई २८ हजार ६ सय अमेरिकी डलरसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डिएसपी) सन्तोष तामाङले जानकारी दिए ।पक्राउ पर्नेहरुमा चितवन रत्ननगर नपा–७ बस्ने ५४ वर्षीय श्रीराम चौधरी र रौतहट साविक सिमरा भवानीपुर गाविस–३ बस्ने ३२ वर्षीय विकास प्रस
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
