समाचार

दशैँ तिहार नजिकिँदैः होसियार लुटिनु होला नि !

चाडर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न ? हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन्। विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ।महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण पिलर प्रमुख एवं प्रहरी नायव उपरीक्षक […]

समाचार

दशैंको मुखमा व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य

१० असोज, काठमाडौं । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् ।  पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् । आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ । यस्तै […]

समाचार

अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आज साँझ सिङ्गापुर प्रस्थान गरेका छन् । यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान गर्नुभएको उनको सचिवालयले जनाएको छ । सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन् । […]

समाचार

सुध्रेनौं भने सकिन्छौं, अर्कै शक्ति आउन सक्छ : रामचन्द्र पौडेल

१० असोज, बार्सिलोना । नेपाली कांग्रेस यतिबेला स्वदेशमा मात्रै हैन, विदेशमा पनि चर्को गुटबन्दीको शिकार भइरहेको छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गत साता बेल्जियम पुगेका बेला त्यहाँ भातृ संगठनको विवाद छताछुल्ल भयो । नेता पौडेल सहभागी रहने कार्यक्रम बहिष्कारका लागि वक्तव्यबाजीसमेत भयो । कांग्रेस नेता पौडेल अहिले युरोप भ्रमणमा छन् । लक्जम्बर्ग, बेल्जियम, […]

समाचार

राजकुमार लेखीलाई हराउँदै थारु कल्‍याणकारिणी सभामा धनीराम निर्वाचित

१० असोज,काठमाडाैं। थारु कल्‍याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशनबाट अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्। धनीरामले अध्‍यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई एक दर्जन भोटले हराउँदै अध्‍यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए। उनका अनुसार धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाएका थिए। यस्तै, अर्का अध्‍यक्षमा उम्म‍ेदवारी दिएका विश्राम महतोले भने […]

समाचार

“नेपाली यूवा आइडलहरुको साथ थाईको टुर”

काठमाडौं । नेपालमा आफ्नो संचालनकालको ५० औं वर्ष पूरा गरेको खुसी मनाउने क्रममा थाई एअरवेज ईन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले नेपालका यूवा आइडलहरुको साथै योग्य बालबालिकाहरुलाई मनोरञ्जनात्मक तथा शिक्षात्मक टुर आयोजना गरेको थियो ।भाद्र २३ गते देखि भाद्र २७, २०७५ सम्म भएको यो फेमिलियराइजेशन ट्रिप थाईल्याण्डको बैंकक, समुटसंगख्राम र हुवा–हिनमा आयोजना गरिएको थियो । सहभागी १४ युवाहरुमा […]

समाचार

सवा करोडको लगानीमा बुटवलमा खुल्यो ‘लालटिन उपभोक्ता पसल’

असोज १०,बुटवल । सवा करोडको लगानीमा बुटवलमा लालटिन कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ता पसल संचालनमा ल्याएको छ ।  कृषकहरुका उत्पादनलाई उचित मुल्य दिने र उपभोक्तालाई सुलभ दरमा सामग्री उपलब्ध गराउने उद्धेश्यले लालटिन उपभोक्ता पसलको शुभारम्भ गरिएको छ । उद्घाटनका क्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचनले रुपन्देहीमा कृषि सहकारी संस्थाले यसप्रकारको पसल संचालनमा ल्याएको […]

समाचार

थारु कल्याणकारिणी सभामा धनीराम, राजकुमार लेखी १२ मतले पराजित

१० भदौ, काठमाडौं । थारु कल्याणकारिणी सभा (थाकस) को सभापतिमा धनीराम चौधरी निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार सम्पन्न अधिवेशनबाट सभापतिमा निर्वाचित चौधरीले ८२ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासीद्वय राजकुमार लेखीले ७० र विश्राम महतोले १० मत पाए । तीन दिने अधिवेशनले दिलकुमारी चौधरी, विष्णुकुमारी चौधरी, कृष्णमाया चौधरी, यशोदा चौधरी, सुमित्राकुमारी चौधरी, इन्दु […]

समाचार

ब्राह्मणबाटै दलित वृद्धवृद्धाको चौरासी पूजा

बुटवल– पछिल्लो समय ब्राह्मण समुदायकै अगुवाइमा जातिय विभेद अन्त्यका उदाहरणीय कार्यहरु हुँदै आएका छन् ।  पछिल्लो समय सार्वजानिक रुपमै  पूजा मण्डपमा राखेर गुल्मीमा पहिलोपटक ब्राह्मणद्धारा दलित वृद्धाहरुको चौरासी पूजा गरिएको कुराले अहिले निकै चर्चा पाएको छ । भर्खरै तम्घास माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महायज्ञमा रेसुङ्गा नगरपालिका वडा नम्वर–९ उपल्लो तम्घासकि ८१ वर्षीया ईन्द्रमाया सुनार […]

समाचार

अमेरिकी डीभीको आवेदन असोज १७ देखि खुल्ने

१० असोज, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.)  कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा […]