इलाम । क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत बागबानी सङ्कायमा हाल बढाएर क्याम्पसले ५० जनाको बनाएपछि समस्या आएको हो । आफूसँग दक्षजनशक्ति र भौतिक संरचनासमेत भएको भन्दै क्याम्पसले विद्यार्थी कोटा बढाएको थियो । तर, क्याम्पसले सम्बन्धन लिएको […]
समाचार
जनताका विपक्षमा भएका निर्णय सच्याउन माग
काठमाडौं– ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशमा निरन्तर भइरहेका अपराधिक घटना र सरकारी अकर्मण्यताको विरोध गरेको छ । सो पार्टीका संयोजक कट्टेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारबाट देश र जनताको विपक्षमा भईरहेका कतिपय निर्णयहरु सच्याउन माग समेत गरेका छन् । विज्ञप्तिमा हालै सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धिपछि यातायातको भाडा बढाएर जनतालाई महंगी थुपारेको मूल्यबृद्धि […]
नेकपामा नेतैपिच्छे गुट, जिल्ला र जनवर्गीय संगठनमा विवाद
तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा दुई अध्यक्ष छन्– ओली र पुष्पकमल […]
बरालको सक्रियतामा चितवनमा ह्वीच चियर वितरण
चितवन–नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया, राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको सक्रियतामा चितवनको रत्ननगरमा ह्वील चियर वितरण गरिएको छ ।रत्ननगरका विभिन्न फरक क्षमता (अपाङ्गता) भएकाहरुका लागि बुधबार आयोजित एक कार्यक्रममार्फत बरालको अगुवाईमा १० जनालाई ह्वील चियर वितरण गरिएको हो । सो क्रममा बोल्दै बरालले सामाजिक क्षेत्रको विकास बिना देश विकास सम्भव नभएको भन्दै […]
भारतीय सर्वोच्च अदालतको फैसला : व्यभिचार अपराध होइन, महिला ‘पतिको सम्पत्ति’ होइन
नयाँ दिल्ली– भारतको सर्वाेच्च अदालतले भारतीय दण्ड संहिताको धारा ४९७ लाई असंवैधानिक ठहर गरेको छ । यो धाराअन्तर्गत व्यभिचार अपराध मानिन्थ्यो । भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश दीपक मिश्रा, न्यायाधीश एएम खानविलकर, न्यायाधीश आरएफ नरीमन, न्यायाधीश डीवाई चन्द्रचूड र न्यायाधीश इन्दु मल्होत्राको बेन्चले सर्वसम्मतिमा व्यभिचारसँग जोडिएको १५८ वर्ष पुरानो भारतीय दण्ड संहिताको धारा ४९७ लाई असंवैधानिक […]
आमिर खान भन्छन्ः नाना पाटेकरमाथि छानविन हुनुपर्छ
अभिनेता नाना पाटेकर भारतीयहरुले निकै सम्मान गर्थे । तर ,एक नायिकाले लगाएको गम्भीर आरोपपछि उनको छवि एकाएक ध्वस्त भएको छ । नायिका तनुश्री दत्ताले एउटा चलचित्रको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले यो पनि दावी गरेकी छन् कि आफ्ना नातिनी उमेरका नायिकाहरुलाई नानाले गलत नजरले हेर्थे । तनुश्रीको आरोपले […]
‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी खेल्ने
११ असोज, काठमाडौं । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब […]
भारतको सर्वोच्च अदालतले भन्यो, ‘विवाहेत्तर सम्बन्ध अपराध होइन’
बीबीसीभारतको सर्वोच्च अदालतले व्याभिचार अर्थात् विवाहेत्तर सम्बन्धलाई अपराध बताउने कानूनी प्रावधान असंवैधानिक करार दिएको छ ।मुख्य न्यायाधिस दीपक मिश्रा, जस्टिस एएम खनविलकर, जस्टिस आरएफ नरिमन, जस्टिस इन्दू मल्होत्रा र जस्टिस चन्द्रचूडले महिला र पुरुषबीच विवाहेत्तर सम्बन्धसँग जोडिएको आइपीसीको धारा ४९७ लाई गैरसंवैधानिक करार दिएका छन् ।मुख्य न्यायाधिस र जस्टिस खनविलकरले भने, ‘हामी आइपीसीको धारा ४९७ […]
बच्चालाई स्तनपान गराइराखको बेला गर्भनिरोधक औषधी खानु सहि कि गलत ?
अहिले धेरै दम्पतीका लागि, ‘एउट सन्तान, पुगिसरी’ भनेजस्तै भएको छ । कतिले दुई जनासम्म सन्तानको योजना बनाउँछन् । तर, धेरै सन्तान जन्माउने कुरामा सर्तक हुन थालिएको छ । किनभने धेरै सन्तानलाई उचित पालन-पोषण गर्न अहिले असंभव बन्दै गएको अवस्था छ । यस्तो अवस्थामा सन्तानका रहर पुरा भइसकेकाहरु दोस्रो गर्भ रहन दिदैनन् । यदी गर्भ रहेमा […]
छापामा आजः वन मासेर प्रदेश ७ को राजधानी बनाउन प्रस्ताव
११ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा अपराध, पूर्वाधार निर्माणलगायत विषय परेका छन् । देशका विभिन्न स्थानमा भएका बलात्कार तथा निर्मला पन्तको बलात्कारपछिको हत्या र त्यसपछि भएका अन्य यस्तै प्रकृतिका घटनाबारे प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर छापेका छन् । पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै […]







