काठमाडौं– ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशमा निरन्तर भइरहेका अपराधिक घटना र सरकारी अकर्मण्यताको विरोध गरेको छ । सो पार्टीका संयोजक कट्टेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारबाट देश र जनताको विपक्षमा भईरहेका कतिपय निर्णयहरु सच्याउन माग समेत गरेका छन् । विज्ञप्तिमा हालै सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धिपछि यातायातको भाडा बढाएर जनतालाई महंगी थुपारेको मूल्यबृद्धि तत्काल फिर्ता लिन र सिण्डिकेट अन्त्य गरेर सार्वजनिक यातायातमा सरकारी हस्तक्षेप बढाउन माग गरिएक
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



