बाजुरा – अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएको प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको छ । प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको चालकहरुले आरोप लगाएका छन् । मङ्लसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकिएपछि गाडी चालक प्रहरीमाथि जाइलागेकाले मङ्गलसेनबाट आफ्नो नेतृत्वमा आएका थप प्रहरी टोलीले हुल नियन्त्रण गर्
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
