समाचार

लोकसेवा आयोगको सूचना

काठमाडौं–लोकसेवा आयोगले विभिन्न कार्यालयहरुद्वारा प्रकाशित विज्ञापनहरुको सिफारिससम्बन्धी सुचना निकालेको छ । सो सूचना बुधबारको गोरखापत्र, कार्यालयको सूचनापाटी र आयोगको बुलेटिनमा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले वार्षिक तालिका संशोधनसम्बन्धी सूचना र दरखास्त फारम रद्द गरी योग्यताक्रम सूचीबाट हटाइएको बारेको सूचना पनि निकालेको छ । सूचना हुर्नुहोस्ः  राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

समाचार

केन्यामा अस्पतालहरुले बिरामीलाई बन्दी बनाए

-मारिया चेङ नैरोबी ।। पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो केन्याट्टा नेसनल हस्पिटलमा अन्तर्राष्ट्रिय दातासँग सम्बन्धित दर्जनौं परियोजनाहरु सञ्चालनमा छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको भनाइमा यो मेडिकल संस्था ‘सेन्टर अफ एक्सिलेन्स’ को रुपमा परिचित छ । अस्पतालको वेबसाइटमा गर्वका साथ भनिएको छः ‘हामी ध्यानपूर्वक सुन्दछौं । हामी तपाइँको सेवामा छौं ।’ वेबसाइटमा मुस्कुराइरहेका चिकित्सकहरु, खोप अभियान […]

समाचार

‘आज हाम्रो भेट भाको दिन’ भन्दै ‘दि ब्रेकअप’ मा नाचे आशिरमान र शिल्पा

काठमाडौं– तिहार नजिकिँदै गर्दा चलचित्र ‘दि ब्रेकअप’ टिमले दर्शकलाई उपहार स्वरुप पहिलो गीत सार्वजनिक गरेको छ । ‘आज हाम्रो भेट भाको दिन’ बोलको उक्त गीतमा अभिनेता सरोज खनाल, आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की माथि छायाँकन गरिएको छ । यो गीत यस अगाडि निर्माण भएको चलचित्र ‘ज्वाला’मा समावेश गरिएको थियो । सोही गतिलाई […]

समाचार

नेपाल-कतारबीच के भयो सहमति ?

काठमाडौं – नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् । मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको […]

समाचार

धनगढी ४४ रनले पराजित

धनगढी । मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) आजको खेलमा मुम्बईको भिवन्डी गाउँको टिम सँंग पराजित भएको छ । मुम्बईस्थित कल्याणमा रहेको भिवन्डी गाउँको टिमसंँगको टी–२० क्रिकेट प्रतियोगितामा डिसिए ४४ रनले पराजित भएको हो । मुम्बईको सोनाले क्रिकेट मैदानमा टस हारेर १२९ रनको लक्ष्य पछ्याउने क्रममा डिसिएले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८४ रन […]

समाचार

प्रधानमन्त्री ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने मानन्धर पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय हरिप्रसाद मानन्धर रहेका छन् । स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी बस्दै आएका मानन्धरले आज पाथिभारा डटकम अनलाइनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको […]

समाचार

विश्वविख्यात सोनी कम्पनीको आम्दानी दोब्बरले बढ्यो

टोकियो– विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा ६ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो । सञ्चालन नाफा […]

समाचार

भारतले पानी रोकपछि विद्युत उत्पादन ठप्प

नवलपरासी – पश्चिमको प्रतापपुर गाउँपालिका ७ स्थित गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन ठप्प भएको छ । भारतले गण्डक नहरमा पानी बन्द गर्दा १५ मेगावाट क्षमताको केन्द्रमा विद्युत उत्पादन ठप्प भएको हो । भारत सरकारले नहर मर्मत र सरसफाइका लागि भन्दै ४० दिनका लागि नहरमा पनी बन्द गर्दा विद्युत उत्पादन प्रभावित भएको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए […]

समाचार

पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उनले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएका हुन् । निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भएपनि उपभोक्ताको हितलाई ध्यान दिँदै सुलभ दरमा पेट्रोलियम पदार्थ […]

समाचार

७ बर्षपछि मुम्बई शहरमा आयशा, उनको गेटअपले उडायो धेरैको होस्

मुम्बई– सलमान खानका साथ सुपरहिट चलचित्र ‘वान्टेट’ दिएकी अभिनेत्री आयशा टाकिया पुरै बदलिएकी छन् । उनले आफ्नो पहिलेको लुक पुरै चेन्ज गरेर अहिले नयाँ बनाएकी हुन् ।बिगत ७ बर्षदेखि बलिउड भन्दा टाढा रहेकी अभिनेत्री आयशा आइतबार भने मुम्बईमा देखा परिन् । सो क्रममा उनको जुन तस्विर सार्वजनिक भएको छ । त्यसमा उनलाई निकै मोटी देख्न […]