समाचार

७ बर्षपछि मुम्बई शहरमा आयशा, उनको गेटअपले उडायो धेरैको होस्

मुम्बई– सलमान खानका साथ सुपरहिट चलचित्र ‘वान्टेट’ दिएकी अभिनेत्री आयशा टाकिया पुरै बदलिएकी छन् । उनले आफ्नो पहिलेको लुक पुरै चेन्ज गरेर अहिले नयाँ बनाएकी हुन् ।बिगत ७ बर्षदेखि बलिउड भन्दा टाढा रहेकी अभिनेत्री आयशा आइतबार भने मुम्बईमा देखा परिन् । सो क्रममा उनको जुन तस्विर सार्वजनिक भएको छ । त्यसमा उनलाई निकै मोटी देख्न सकिन्छ । चिन्न मुस्किल पर्छ ।३२ बर्षिया आयशा अहिले पुरै तवरले चेन्ज भएकी छन् । बलिउडबाट टाढा रहेर उनी अहिले आफ्नो पुरै समय परिवारलाईनै दिइरहेकी छन् । आयशाको

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *