समाचार

धनगढी ४४ रनले पराजित

धनगढी । मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) आजको खेलमा मुम्बईको भिवन्डी गाउँको टिम सँंग पराजित भएको छ । मुम्बईस्थित कल्याणमा रहेको भिवन्डी गाउँको टिमसंँगको टी–२० क्रिकेट प्रतियोगितामा डिसिए ४४ रनले पराजित भएको हो । मुम्बईको सोनाले क्रिकेट मैदानमा टस हारेर १२९ रनको लक्ष्य पछ्याउने क्रममा डिसिएले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । डिसिएका लागि कप्तान सुबोध ऐरले सर्वाधिक २८, किरण नाथले नटआउट १८, सोनु मण्डलले १२, सन्दीप आउजीले १०, सक्षम कार्कील

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *