समाचार

भिरबाट लडेर बिष्टको मृत्यु

बुटवल– गुल्मीमा आज विहान दाउरा काट्ने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । गुल्मीको अर्जै निवासी ६७ वर्षीय मोहलाल बिष्टको भिरबाट लडेर ज्यान गएको हो ।मालिका गाउँपालिका–६ अजैका बिष्टको पौवा खोला भन्ने स्थानको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुछा फाँटका सई शिवबहादुर खत्रीले जानकारी दिए । शव पोष्टमार्र्टमका लागि सदरमुकाम ल्याइँदै गरेको उनले बताए । 

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *