काठमाडौं । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधा युक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स खोल्ने भएको छ ।बजारमा रहेको १० तल्ले यस सेन्ट्रल मलको ग्राउन्ड फल्लोर देखि तेस्रो तल्ला सम्ममा अन्तर्राष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन् जहाँ संसारका फेसन ट्रेन्डको थरिथरिका लुगाहरु पाइनेछ र भवनको चाँैथो तल्लामा फुड […]
Author: purnakhabar
प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका ३ जना सहयोगी रिहा
बुटवल– प्रहरी ईकाउन्टरमा मारिएका रुपन्देहीको देवदहका मनोज पूनलाई सघाएको अरोपमा पक्राउ परेका तीन जनालाई तारेखमा रिहा गरिएको छ । रिहा हुनेमा अभियुक्त लेखनाथ न्यौपाने , तुल्सी न्यौपाने र हरि श्रेष्ठ रहेका छन् । मनोज पुनमाथिको ईकाउन्टरपछि रुपन्देही प्रहरीले एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई तुल्सीपुर उच्च अदालत बुटवलका मुख्य न्यायाधीश कुमार पोख्रेल र न्यायाधीश […]
बुटवलमा मेयर युवा इलम कार्यक्रम शुरु
बुटवल– बुटवल उप–महानगरपालिकले युवाहरुलाई लक्षित गरेर युवा स्वरोजगार तालिम सुरु गरेको छ । ‘मेयर युवा इलम’ नामको उक्त कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३ सय ६५ युवाहरुलाई इलम सिकाइने छ ।इलम सिकेका युवाहरुलाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारीसमेत दिनेगरी यस्तो तालिम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सुरुदेखि नै प्राथमिकता दिँदै आएको […]
सेनसेइ दशै तिहार मुसलधारे क्यास बहार, २० प्रतिशत सम्म क्यास ब्याक
काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सेनसेइ ब्राण्डले विजया दशमी, शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरी सेनसेइ दशै तिहार, मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ ।उक्त अफर अन्तर्गत ग्राहकहरुले सेनसेइ ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशत सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।सेनसेइ का स्मार्ट टीभी, नर्मल टीभी, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन […]
‘तनहुँले अवसर गुमायो’: नेता जोशी
तनहुँ । नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले राष्ट्रिय राजनीतिक हैसियत बनाएको तनहुँले ती सबै अवसर गुमाएको बताएका छन् । तनहुँ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित दमौली एफ.एम. ९४.२ मेगाहर्ज तथा दमौली खबर राष्ट्रिय दैनिकको ११औँ वार्षिक साधारणसभाको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले स्वार्थभन्दा माथि उठेर काम गर्न नसक्दा तनहुँले दुष्परिणाम भोग्नुपरेको बताए । ‘असक्षम नेतृत्वका […]
नेपालको संविधान विश्वकै उत्कृष्ट : निधि
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सबै पक्षलाई आह्वान गरेका छन् । उपसभापति निधिले जनताको व्यापक सहभागितामा निर्माण गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै त्यसलाई सुदृढ बनाउन सबै पक्षलाई लाग्न आह्वान गरेका हुन् । बिहिबारबाट काठमाडौंको बसन्तपुरमा सुरु भएको ‘लोकतन्त्र मेला’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई […]
एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर, १० भाग्यशालीले जिते जनही एक लाख
काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो ।दोस्रो हप्ताका विजेताहरु असोज २ गते टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् । दोस्रो हप्ताका १० […]
नवराज ढकालसँग कुबेर पाठकको द भ्यू
नवराज ढकालसँग कुबेर पाठकको द भ्यू राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
१४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिवार हुँदै
काठमाडौं । १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिवार हुने भएको छ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पूगेको उपलक्ष्यमा फेस्टिभल हुने भएको हो । कार्यक्रममा इन्डियन र्यापस किङ्ग बादशाहले लाईभ पफर्मेन्स गर्दैछन ।उक्त कार्यक्रममा नेपालका चर्चीत कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल […]
अनुराग गीत: एलिजाको स्वरको समुन्द्रले गरे प्रसंशा
काठमाडौं – पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण अभिनय रहेको चलचित्र ‘अनुराग’ को ‘तिम्रो स्वरमा…’ बोलको नयाँ गीत रिलिज भएको छ । ‘ गीतमा प्रताप दासको स्वर रहेको छ भने शब्द सत्यराज चौलागाईं र संगीत सरोज पोेखरेलको रहेको छ । १२ असोज प्रदशर््न मिति तोकिएको चलचित्रको गीतमा समुन्द्र पण्डित देखिएका छन् । अनु र रागको […]






