समाचार

प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका ३ जना सहयोगी रिहा

बुटवल– प्रहरी ईकाउन्टरमा मारिएका रुपन्देहीको देवदहका मनोज पूनलाई सघाएको अरोपमा पक्राउ परेका तीन जनालाई तारेखमा रिहा गरिएको छ । रिहा हुनेमा अभियुक्त लेखनाथ न्यौपाने , तुल्सी न्यौपाने र हरि श्रेष्ठ रहेका छन् । मनोज पुनमाथिको ईकाउन्टरपछि रुपन्देही प्रहरीले  एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।   तीमध्ये तीन जनालाई तुल्सीपुर उच्च अदालत बुटवलका मुख्य न्यायाधीश कुमार पोख्रेल र  न्यायाधीश कृष्णकमल अधिकारीको संयुक्त इजालासले  छाड्ने निर्णय गरेको हो ।

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *