समाचार

ईटहरीमो सपिङ्गमल ‘सेन्ट्रल प्लाजा’ र सिनेमा हल ‘सिनेफ्लिक्स चाँडै खुल्दै

काठमाडौं । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधा युक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स खोल्ने भएको छ ।बजारमा रहेको १० तल्ले यस सेन्ट्रल मलको ग्राउन्ड फल्लोर देखि तेस्रो तल्ला सम्ममा अन्तर्राष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन् जहाँ संसारका फेसन ट्रेन्डको थरिथरिका लुगाहरु पाइनेछ र भवनको चाँैथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ । सिनेफ्लिक्स मल्टिप्लेक्स यो भवनको पाँचौ तल्लामा रहेको छ । ईटहरीमा पहिलो

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *