३ मंसिर, तनहुँ । तनहुँको ब्यास नगरपालिकाको साँगे र म्याग्दे गाउँपालिकाको रानीटार जोड्ने गरी दुई वर्षअघि थालिएको पुल निर्माणमा ठेकेदारको लापरवाही भएको छ । ठेकेदारले लापरवाही गर्दा पुल निर्माणको काम पर धकेलिएको छ । आर्थिक वर्ष २०७२/७३ बाट निर्माण थालिएको पुलको ठेक्का सम्झौता गत आर्थिक वर्षको असार मसान्तसम्म थियो । तर काम भने सन्तोषजनक छैन […]
Uncategorized
महोत्तरीमा फेरि पनि डकैती, १० लाख बराबरको धनमाल लुटियो
३ मंसिर, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका ३ मा १० लाख रुपैयाँ बराबरको लुटपाट भएको छ । लुटेरा समूहको कुटाइबाट एकै घरका ३ जना गम्भीर घाइते पनि भएका छन् । आइतबार राति करिब १० जनाको हतियारधारी समूहले सोनमा गाउँपालिका ३ खख्का श्रीचन्द्र यादवको घरमा आक्रमण गरी लुटपाट गरेको हो । महोत्तरी प्रहरीका डिएसपी खगेन्द्र खड्काले […]
जाडोमा श्वासप्रश्वासको समस्याः लक्षण, कारण र उपचार
दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा अनेकन शारीरिक समस्याले दुख दिन्छ । यसमध्ये एक हो, श्वासप्रश्वासको समस्या । अर्थात अस्वभाविक सास बढ्नु । स्वाँ-स्वाँ हुनु । सामान्यतया, दम तथा आस्थमाको विरामीलाई स्वाँ स्वाँ हुने गर्दछ । जसले गर्दा छातीबाट सिठ्ठी बजेको जस्तो […]
नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी – onlinedarpan:
[ad_1] नेपाल टेलिकमका ग्राहकलाई जानकारीमोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस । कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस । कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न #43# डायल गर्नुहोस । मोबाइलमा […]
पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन
३ मंसिर, तनहुँ । तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ । पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो […]
हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या
३ मंसिर, इलाम । इलाममा चियाखेती शुरु भएको २ सय वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको […]
चमत्कारी गुणले भरिएको यो बिरूवा, समस्या आउनभन्दा अगाडि नै दिन्छ यस्ताे संकेत
[ad_1] एजेन्सी । हाम्रो समाजमा हरेकका घर घरमा तुलसीको मठ र बिरुवा हुने गर्दछ । तर के तपाईलाई थाहा छ तमाम गुणले भरिएको तुलसीको बिरुवा कुन दिशामा हुनुपर्दछ ? सहि दिशामा तुलसी रोप्नाले यसले शुभ फल दिन्छ। तर गलत ठाउँमा रोप्नाले दोष पनि लाग्न सक्छ। वास्तु अनुसार यस दिशामा रोप्नुहोस् तुलसी तुलसीको बिरुवा भूलेर पनि […]
प्रेमीसँग साम्राज्ञीको जन्मदिन ?
नेपाली चलचित्रमा प्रेमले भरिएका कथावस्तु मात्र रोज्ने गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको वास्तविक जीवन पनि कुनै चलचित्रको कथा भन्दा फरक छैन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा धेरै प्रकारले हुने गर्दछ र त्यसमध्ये एउटा कारण प्रेम पनि हो । व्यापारी मयंक खड्कासँग केही बर्ष प्रेम सम्बन्धमा रहँदा साम्राज्ञी सधै नै लाइमलाइटमा रहेकी थिइन् । तर, […]
बनाउँदै भत्काउँदै राजमार्गको सडक !
३ मंसिर, चितवन । सडक विभागका इन्जिनियर, ठेकेदार र विद्युत प्राधिकरणको काम गराइको लज्जास्पद नमूना पूर्वीचितवनको रत्ननगरमा देख्न सकिन्छ । सवा दुई किलोमिटर सडक निर्माण गर्न झण्डै चार वर्ष पुग्नै लाग्दा काम सकिनु त कता हो कता, उल्टै बनेको भनिएको सडक भत्काइएको छ । कन्सल्टेन्टको गलत डिजाइनका कारणले सडक गुणस्तरहीन भएको भन्दै निर्माण गरिएको पिच […]
पाकिस्तानी झण्डा फहराएको भन्दै सलमानविरुद्ध प्रहरीमा उजुरी
लाग्छ विवाद र सलमान खान एक–अर्काविना रहन सक्दैनन् । बलिउडका यी चर्चित अभिनेता आफ्नो नयाँ फिल्म ‘भारत’ को सुटिङका क्रममा नयाँ विवादमा फसेका छन् । यसपटकको मामला राष्ट्रियतासँग जोडिएको छ । भारतका मुस्लिम कलाकारहरुको राष्ट्रियताप्रति प्रतिबद्धतामा बारम्बार आशंका गरिन्छ । सलमान पनि सायद यस्तै आशंकाको शिकार भएका हुन् । नत्र यो घटनामा उनको खासै गल्ति […]









