कात्तिक १४, काठमाडौं । उखु किसानको रकम नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ परेका छन् । किसानको झण्डै ४६ करोड रुपैयाँ नतिरेका अग्रवालले किसानहरुको जाहेरीका आधारमा अग्रवाललाई आज बिहान काठमाडौ प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौंको त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको काठमाडौ प्रहरीले जनाएको छ । किसानको पैसा नतिरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि […]
Banner News
उखु किसानको ६४ करोड रुपैयाँ नतिर्ने अग्रवाल काठमाडौँबाट पक्राउ
कात्तिक १४, काठमाडौं । उखु किसानको रकम नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ परेका छन् । किसानको झण्डै ४६ करोड रुपैयाँ नतिरेका अग्रवालले किसानहरुको जाहेरीका आधारमा अग्रवाललाई आज बिहान काठमाडौ प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौंको त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको काठमाडौ प्रहरीले जनाएको छ । किसानको पैसा नतिरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि […]
दाङमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो
सन्तोषकुमार गुप्ता/कात्तिक १४, दाङ । देउखुरीको भालुवाङमा केही दिन पहिले मृत भेटिएका एक युवकको मंगलबार पहिचान खुलेको छ । गत कार्तिक ७ गते देउखुरीको राप्ती गाउँपालिका—१ पुरानो भालुवाङ बजारको दक्षिण राप्ती नदी तटबन्ध तारमा झुण्डिएको अवस्थामा मृत फेला परेका व्यक्तिको लाश झण्डै एक हप्तापछि पहिचान खुलेको हो । प्यूठान जिल्ला झिम्रुक गाउँपालिका—२ बाँदीकोट घर भई […]
राष्ट्रपति बक्सिस थाप्न कतारमा
कात्तिक १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी गत साल कात्तिकको तेस्रो साता जम्बो टोली लिएर युएई गइन् । सो भ्रमणमा राष्ट्रपति भण्डारीलाई युएईका शासकले महंगो जवाहरत उपहार दिएको विषय चर्चा बाहिरै रहे पनि कूटनीतिक क्षेत्रमा त्यसलाई खासै नौलो मानिएन । राष्ट्रपतिले थाप्ने त्यस्तो महंगो उपहार राज्यको कोषमा हुने कि व्यक्तिको सम्पत्तिका रुपमा रहने भन्नेबारेमा पनि […]
योङ रेड फोर्स नेपालले नाम परिवर्तन गर्यो, अध्यक्षमा पाटन शेर्पाली निर्वाचित
कात्तिक १३, काठमाडौ । योङ रेड फोर्स नेपालको प्रथम भेला काठमाडौँमा सोमबार सम्पन्न भएको छ । भेलाले पाटन शेर्पालीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । भेलाले सङ्गठनको नाम परिवर्तन गरी युवा सङ्गठन नेपाल पारित गरेको छ । सङ्गठनका पदाधिकारीमा उपाध्यक्ष प्रेम बिक दिनेश , महासचिव भैरव पुन (सागर)सचिव सञ्जीव लामा र कोषाध्यक्षमा तिलक […]
तिहार र छठ पछि पेट्रोलियम पदार्थको मूल्य बढ्ने
काठमाडौं – सरकारले नेपाल आयल निगमलाई आगामी छठ पर्वसम्म पेट्रोलियम पदार्थमा मूल्य नबढाउन निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका हुन्। चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उनले तिहार र छठसम्म इन्धनको […]
नेपाल-मलेसिया एमओयूमा हस्ताक्षर, नेपाली कामदारलाई फाइदा के ?
कार्तिक १२, काठमाडौं । नेपाल सरकार र मलेसियन सरकारबीच कामदार भर्ना रोजगारी र फिर्ता सम्त्रन्धी समझदारी पत्र(एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार बिहान काठमाडौंमा एक समरोहबीच नेपालका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र मलेसियाका लागि मानव संशाधन मन्त्री एम.कुलासेगरनले समझादारी पत्रमा हस्ताक्षर गरेका हुन् । मलेसियामा नेपाली कामदार जान थालेको दुई दशकपछि […]
प्रधानमन्त्री ओली टिचिङ अस्पताल भर्ना
कात्तिक १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान ४ बजे अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री ओली मौसमी रुघाखोकी र ज्वरोकाका कारण शुक्रबारदेखि नै बिरामी थिए । ज्वरो निको भइसकेको तर राति असहज महसुस […]
सल्यानको साँस्कृतिक महाेत्सवमा गायिका सरस्वती लामालार्इ राेक लगाइयाे
कार्तिक ११, सल्यान । छाडा तथा अर्धनग्न गायिका सरस्वती लामालार्इ सल्यानमा राेक लगाइएकाे छ । सहयात्री फिल्मस् प्रालिले सल्यानकाे श्रीनगरमा राख्न लागेकाे सल्यान साँस्कृतिक महाेत्सव २०७५ मा गायिका लामालार्इ राेक लगाइएकाे हाे । समाजलार्इ नपच्ने लाज र विकृती ल्याउने भएकाले उनलार्इ राेक लगाएकाे अायाेजकले बताएकाे छ । पहिले लामालार्इ ल्याउने भनेर ब्यानरमा राखेकाे तर पछि […]
इएल क्लासिको : रियल मड्रिडको पोस्टमा बार्सिलोनाले हान्यो ५ गोल, स्वारेजले हाने ह्याट्रिक !
कार्तिक ११, काठमाडौ । उरुग्वेन सुपरस्टार लुइस स्वारेजले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलअन्तर्गत सिजनको पहिलो इएल क्लासिकोमा साबिक विजेता बार्सिलोनाले शानदार जित हात पारेको छ । लिगको १०औं हप्ताअन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोनाले आफ्नो चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५–१ को नमिठो हार चखायो । ११ वर्षपछि पहिलोपटक बार्सिलोनाका […]






