समाचार

बालुवा तस्करी गर्न प्रहरीलाई घुस : सानोठिमी प्रभागका इन्चार्ज अख्तियारको फन्दामा

काठमाडौं– महानगरीय प्रहरी प्रभाग सानोठिमीका इन्चार्ज (सई) ज्योती विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।प्रहरी नायव निरीक्षक (सई) विष्टलाई मंगलबार अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता सह–सचिव रामेश्वर दंगालले जानकारी दिए ।आयोगले गत शनिवार काठमाडौंको काँडाघारी र कोटेश्वरमा अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारको अप्रेशनका क्रममा सानोठिमी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुवास ढुंगाना र अर्का एक जवान समेत

राताेपाटीबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *