Uncategorized

पीपीएल लाइभ : बुटवलविरुद्ध पहिले ब्याटिङ गर्दै धनगढी

१५ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिगमा बिहीबार दिउँसो एक्सपर्ट धनगढी ब्लुज र बुटवल ब्लास्टर्सबीच खेल हुँदैछ ।

खेलमा टस जितेर धनगढीले पहिले ब्याटिङ सुरु गरेको छ । जारी प्रतियोगितामा बुटवल ब्लास्टर्सले तीनमध्ये दुई खेल जितेर शीर्ष स्थानमा छ ।

धनगढीले भने तीन खेलमध्ये एक खेलमा मात्र जितेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *