Uncategorized

सिजीको दशैं तिहार योजना सकियो

७ मंसिर, काठमाडौं । सिजीले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गरि ल्याएको विभिन्न आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना आज सकिँदैछ ।
उक्त योजनामा देशभरकाविभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको कम्पनीले जनाएको छ ।

यस अवधिमा सिजीका घरायसि सामाग्रीहरु विक्रीवितरण भएको सेल्स हेड विष्णु ज्ञवालीले बताए । योजनाको अन्तिम दिनमा फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *