Uncategorized

नेविसंघ महामन्त्री काफ्लेलाई हृदयघात

७ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयघात भएको छ । शुक्रबार विहान हृदयघात भएर अचेत भएका उनलाई हेम्स अस्पताल पुर्‍याइएको थियो ।

हेम्सले महामन्त्री काफ्लेलाई गंगालाल हृदय केन्द्र बाँसबारी रिफर गरेको छ । अहिले उनको बाँसबारीमै उपचार भइरहेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । ‘शल्यक्रिया भइसकेको छ । डाक्टरका अनुसार अवस्था खतरामुक्त छ ।’ भट्टले भने ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *