Uncategorized

सम्पादक बराल र देवकोटालाई ‘सानिमा बैंक पत्रकारिता पुरस्कार’

६ मंसिर, काठमाडौं । अनलाइनखबरका सम्पादक अरुण बराल ‘सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट सम्मानित हुने भएका छन् ।

प्रेस काउन्सिलले बराल र नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटालाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी जनही २ लाख ५० हजार रुपैयाँ छ ।

यो पुरस्कार २४ मंसिरमा प्रदान गरिनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *