Uncategorized

यी हुन् आईपीएल १२ का रिलिज र रिटेन भएका खेलाडी

३० कात्तिक, काठमाडौं । भारतमा हुने विश्वकै सबैभन्दा ग्ल्यामरस व्यवसायिक क्रिकेट लिग आईपीएलको १२ औं संस्करण सुरु हुन ४ महिना बाँकी छ । तर, अहिलेदेखि नै चर्चा सुरु भइसकेको छ ।

प्रतियोगितामा सहभागी ८ क्लबले हालै खेलाडी रिलिज र रिटेन प्रक्रिया पूरा गरेपछि १२ औं आइपीएलको चर्चा सुरु भएको हो ।

थुप्रै नामी खेलाडीहरुलाई उनीहरुका क्लवले रिलिज गरिरहँदा नेपाली स्टार सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले रिटेन ग¥यो । त्यसैले नेपालमा पनि यसको चर्चा तातेको छ ।

बल टेम्परिङमा आरोपित भएर अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र डेभिड वार्नरलाई उनीहरुका क्लवले निरन्तरता दिएका छन् । स्मिथले राजस्थान रोयल्सबाट र वार्नरले सनराइजर्स हैदरावादबाट खेल्नेछन् । उनीहरुले अघिल्लो संस्करण खेलेका थिएनन् ।
अरु कुन–कुन खेलाडीलाई उनीहरुका क्लवले रिलिज र रिटेन गरे त ?

दिल्ली डेयरडेभिल्स

रिटेन

श्रेयस ऐयर, पृथ्वी शाव, रिशव पन्त, मन्जोत केल्रा, कलिन मुनरो, क्रिस मोरिस, सन्दीप लामिछाने, जयन्त यादव, राहुल तेवटिया, हर्सल पटेल, अमित मिश्र, कागिसो रबडा, टेन्ट बोल्ट, अभेश खान

रिलिज

गौतम गम्भीर, जासन रोय, गुरकिरात मनन्, ग्लेन म्याक्स्वेल, मोहम्मद सामी, डेन क्रिस्टियन, विजय शंकर, अभिषेक शर्मा, शाहबाज नदिम, सयन घोष, लियम प्लुन्केट, जुनियर दाला, नमन ओझा

भित्र्याएको

शिखर धवन

रोयल च्यालेन्जर्स बेंग्लोर

रिटेन

विराट कोहली, एबी डि भिलियर्स, पार्थिव पटेल, वासिङटन सुन्दर, पवन नेगी, मोइन अली, कोलिन डि ग्रान्डहोम, यजुभेन्द्र चहल, मोहम्मद सिराज, टिम साउथी, उमेश यादव, नवदिप सैनी, कुलवान्त खेज्रोरिया र नाथन कौल्टर नाइल

रिलिज

क्विन्टन डि कक्, मन्दीप सिंह, ब्रेन्डन म्याक्कुलम, क्रिस वोक्स, कोरी एन्डरसन, सर्फराज खान

भित्र्याएको

मार्कुस स्टोइनिस

मुम्बई इन्डियन्स

रिटेन

रोहित शर्मा, हार्दिक पाण्ड्या, जसप्रित बुमराह, क्रुनाल पाण्ड्या, इसान किसन, सुर्यकुमार यादव, मयंक मार्कन्डे, राहुल चहर, अनुकुल रोय, सिद्धेश लड, आदित्य तारे, इभिन लेविस, कैरोन पोलार्ड, बेन कटिङ, मिचेल म्याक्लेन्घान, एडन मिल्ने, जासन बेहरेन्डर्फ

रिलिज

मुस्ताफिजुर रहमान, प्याट कुमिन्स, अकिला धनन्जय, जेपी डुमिनी, सौरभ तिवारी, तजिन्दर सिंह, मोसिन खान, प्रदीप सङ्घवान, मोहम्मद निधिस, शरद लुम्बा

भित्र्याएको

क्विन्टन डि कक्

सनराइजर्स हैदरावाद

रिटेन

डेभिड वार्नर, युसुफ पठान, राशिद खान, सकिब अल हसन, बिली स्टान्लक, केन विलियम्सन, मोहम्मद नावी, भुवनेश्वर कुमार, मनिश पाण्डे, थन्गरसु नताराजन, रिक्की भुई, सन्दीप शर्मा, श्रीभाट्स गोस्वामी, सिद्धार्थ काउल, खालिल अहमद, बासिल थम्पी, दिपक हुडा

रिलिज

शिखर धवन, सचिन बेबी, तन्मी अग्रवाल, हृद्धिमान शाह, क्रिस जोर्डन, कार्लोस ब्राथ्वाइट, एलेक्स हसेल, विपुल शर्मा, स्येद महदी हसन

भित्र्याएको

विजय शंकर, अभिषेक शर्मा, शाहबाज नदिम

चेन्नाई सुुपर किंग्स

रिटेन

महेन्द्रसिंह धोनी, सुरेश रैना, फाफ् डु प्लेसिस्, मुरली विजय, शेन वाट्सन, रविन्द्र जडेजा, मिचेल सान्ट्नर, डेभिड विली, ड्वायन ब्राभो, केदार जाधव, अम्बती रायडु, साम विलिङ्स, हरभजन सिंह, दिपक चहर, आसिफ लुंगी, नगिदी, इमरान ताहिर, कर्ण शर्मा, ध्रुव शोरेय, नारायण जगदिसन, शार्दुल ठाकुर, मोनु कुमार, चैतन्य विश्नोई

रिलिज

मार्क वुड, कनिश्क सेठ, क्षितिज शर्मा

कोलकत्ता नाइट राइड्र्स

रिटेन

दिनेश कार्तिक, रोविन उथप्पा, क्रिस लिन, शुब्मन गिल, नितिस राना, रिन्कु सिंह, एन्ड्रे रसेल, सुनिल नारिन, शिवम माभी, कुलदीप यादव, पियुश चवला, कमलेश नगरकोटी, प्रसिद्ध कृष्ण

रिलिज

मिचेल स्टार्क, मिचेल जोन्सन, टोम कुरान, क्यामरोन डेल्पोर्ट, जेभोन सेयर्लेस, इशांक जग्गी, एपोर्भ वांखाडे, विजय कुमार

किंग्स इलाभेन पञ्जाब

रिटेन

क्रिस गेल, डेभिड मिलर, करुण नैर, मयंक अग्रवाल, लोकेश राहुल, रविचन्द्रन अश्विन, अंकित राजपुत, एन्ड्र्यू टाइ, मुजिब उर रहमान

रिलिज

मार्कस स्टोइनिस, अक्षेर पटेल, आरोन फिन्च, मोहित शर्मा, बरिन्दर श्रन, युवराज सिंह, बेन ड्वार्सइस, मनोज तिवारी, अक्षदीप नाथ, प्रदीप साहु, मयंक दगर, मन्जोर डार

भित्र्याएको खेलाडी

मन्दिप सिंह

राजस्थान रोयल्स

रिटेन

स्टेभन स्मिथ, बेन स्टोक्स, जोस बुट्लर, जोफ्रा आर्चेर, इश सोधी, अजिन्क्या राहणे, कृष्णप्पा गोव्थाम, सन्जु साम्सोन, श्रेयस गोपाल, आर्यमान विर्ला, सुधेसन मिथुन, प्रशान्त चोपडा, स्टुअर्ट विन्नी, राहुल त्रिपाठी, धवल कुलकर्णी, महिपा लोम्रोर

रिलिज

जयदेव उनाड्कट, अनुरित सिंह, अंकित शर्मा, जटिन सक्सेना, डिअर्ची शर्ट, बेन लौघलिन

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *