Uncategorized

करेन्ट लागेर युवतीको मृत्यु

सप्तरी, ३० कात्तिक । राजविराज नगरपालिकामा करेन्ट लागेर युवतीको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करेन्ट लाग्दा ३० बर्षीया रेखादेवी यादवको मृत्यु भएको हो । उनलाई राजविराज नगरपालिका ११ झलहीस्थित आफनै घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याए पनि उपचारका क्रममा मृत्यु भएको हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *